कोशी प्रदेश सरकारले १४ जना स्वास्थ्य स्वंयसेविकालाई सम्मान गर्ने

विराटनगर ५ फागुन । कोशी प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा १४ जना महिला स्वास्थ्य स्वंयसेविकालाई सम्मान गर्ने भएको छ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न मापदण्ड पुरा गरेसंगै उत्कृष्ठ कार्य गरेकालाई चयन गरि प्रदेश सरकारले पुरस्कृत गर्न लागिएको हो । प्रदेश सरकारले चादीको सिक्कासहित स्वंयसेविकालाई आवश्यक पर्ने सामाग्री उपलब्ध गरि सम्मान गर्ने तयारी […]

विराटनगरमा अन्तर–स्कुल क्रिकेट प्रतियोगिता शुरु

विराटनगर ५ फागुन । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा अन्तर–स्कुल क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । उद्घाटन खेलमा आर्दश स्कुल र न्यू मून स्कुल विजयी भएको छ । पहिलो खेलमा आर्दश स्कुलले गोग्राहा स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गोग्राहाले निर्धारित २० ओभरको खेलमा १२ […]

विराटनगरमा वडास्तरिय कबड्डी प्रतियोगिता सुरु, वडा नंं ११, १४ र १७ सेमीफाईनलमा प्रवेश

विराटनगर ५ फागुन । विराटनगरमा आजदेखि मदन स्मृति अन्तर वडा खुला कबड्डी प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी विराटनगर कमिटीको आयोजनामा सुरु भएको प्रतियोगिताको नेकपा एमाले पूर्व केन्द्रीय सदस्य विनोद ढकालले उद्घाटन गर्नुभयो । प्रतियोगितामा विराटनगरका विभिन्न १४ वटा वडाको सहभागिता रहेको छ । तीनदिने प्रतियोगिताको पहिलो दिन आज वडा नम्बर १४, […]

प्रविधियुक्त शिक्षामा जेभियर्स स्कुलको जोड, ९ औं बार्षिकोत्सवमा विद्यार्थीले तयार गरेको बेभसाईडको शुभारम्भ

विराटनगर ५ फागुन । मोरङ बुढीगंगा २ टंकीसिनवारीको जेभियर्स इङ्गलिस स्कुलले प्रविधियुक्त शिक्षामा जोड दिएको छ । स्कुलले शिक्षासँगै सीपलाई पनि प्राथमिकता दिएको छ । ८ वर्षअघि स्थापित स्कुलले ९ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ विद्यार्थीले तयार गरेको विद्यालयको बेभसाईडको शुभारम्भ गरि कार्यक्रम शुरुवात गरिएको थियो । आगामी शैक्षिक शत्र २०८१ देखी सीप विकासमा […]

लिखित जवाफ सम्वन्धी अन्तरक्रिया

विराटनगर ४ फागुन । प्रदेश सरकार पक्षको मुद्दाको प्रतिरक्षा गर्न अदालतमा हुने लिखित जवाफ तथ्य र सत्यका आधारमा हुनुपर्ने सहभागीहरुले बताएका छन् । कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज आयोजित लिखित जवाफ सम्वन्धी एक दिने अन्तरक्रियामा सहभागीहरुले प्रदेश सरकार अन्तर्गतका कार्यालय हरेक कामको जवाफदेहीता हुनु पर्ने उहाँहरुले सुझाव दिएका छन् । उच्च अदालत विराटनगरका […]