विराटनगर २९ चैत । विराटनगर– ९ मा रहेको विराट मोडल कलेजले विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम गरेको छ । वीवीएस र वीएड पहिलो वर्षका २ सय ५० जना विद्यार्थीलाई स्वागत गरिएको छ । त्यसैगरी चौथो वर्षका वीवीएस र वीएडका १ सय २ जना विद्यार्थीलाई कलेजले विदाइ गरेको छ । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका परीक्षा सह […]
विराटनगर २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा द्रुत बजार मूल्याङ्कन (आरएमए) सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योग प्रतिनिधिहरुलाई श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि आरएमए सम्वन्धी अभिमुखीकरण दिईएको हो । कार्यक्रममा महासंघका कोषाध्यक्ष सुवास आचार्यले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि महासंघले थालेको यस प्रयासले […]
विराटनगर २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड)ले संसदको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुबीचमा लगातार छलफल भैरहेको बताउनु भएको छ । नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त विस्तारित वैठकमा भाग लिन आज विराटनगरमा आउँदा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नु भयो – ‘संसद गतिरोध अन्त्यका लागि लगातार सभामुख […]
विराटनगर २८ चैत । चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले ब्याडमिन्टनतर्फ आठ पदक जितेको छ । बिहीबार भएको स्पर्धामा कोशीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी आठ पदक हात पारेको हो । कोशीले टिम इभेन्टमा पुरुष र महिलातर्फ स्वर्ण पदक हात पार्यो । पुरुषतर्फ विशाल तामाङ, मिलिन गुरुङ […]
विराटनगर २८ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीले आगामी बैशाख १५ गते इलाम क्षेत्र नं २ मा हुन गैरहेको प्रतिनिधि सभाको उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङग नेम्वाङ्गलाई विजयी गराउन सबैसँग आग्रह गरिएको छ । एमाले र माओवादी प्रदेश कमिटीद्वारा आज विराटनगरमा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले […]