राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ

विराटनगर, १४ वैशाख । रास्ट्रिय तेक्वान्दो संघ नेपाल मोरङ जिल्लाको तेस्रो साधणसभा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङ टाउन क्लबको सभाहलमा भएको साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । साधरणसभाले संघको उपाध्यक्षमा दिनेश पौडेल, मुक्ति बाबु रेग्मीलाई चयन गरेको छ । सचिवमा द्वारिका रेग्मी, सहसचिव राजिव गौतम र […]

कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

काठमाडौं १३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा […]

निजी क्षेत्रसंगको सहकार्यमा कृषि, पर्यटन र उर्जा क्षेत्रको विकास आवश्यक

विराटनगर, १३ वैशाख । कोशी प्रदेशको समृद्धिका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरी कृषि ,उर्जा र पर्यटन क्षेत्रको विकास गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले सरकारले लगानी मैत्री वातावरण तयारी गरी प्रदेशका कृषी उत्पादनलाई ब्राण्डिङ्ग गरी अन्तर्राष्ट्रिय बजारीकरण गर्नुपर्नेमा जोड दिएका छन् । आज विराटनगरमा आयोजित आर्थिक वहस अन्तर्गत कोशी प्रदेश योगदान, सम्भावना, अवसर र […]

सुदूरपश्चिम सरकारविरुद्ध परेको रिटमा अन्तरिम आदेश भएन

काठमाण्डौं १० वैशाख । सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नागरिक उन्मुक्ति पार्टी (नउपा)का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा प्रारम्भकि सुनवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अन्तरिम आदेश नदिएको हो । साथै एकीकृत समाजवादीका दीर्घ सोडरीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयसहित कागजातको सक्कल प्रति समेत राखेर लिखित […]

चौंथो मिल्स गोल्डकप : डिफेन्डिङ च्याम्पियन गोलबजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

विराटनगर १० वैशाख । टाइब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गोलबजार स्पोर्टिङ क्लब सिराहलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । जितसँगै प्रहरीले फाइनल प्रवेशको लागि बिहीबार घरेलु टिम […]