विराटनगर २४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीेले प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ को उद्घाटन गर्दै उहाँले विपदबाट हुने क्षतीलाई न्यूनीकरण गर्न र जनताको जीउधनको सुरक्षागर्न प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकार तत्पर रहेको बताउनुभएको हो । आगलागी, बाढी, […]
विराटनगर २३ असार । कोशी प्रदेशको लोक सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव महेन्द्रप्रसाद कोशी प्रदेशको लोक सेवा आयोगको अध्यक्षमा गुरागाईँलाई नियुक्त गरिएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षता बसेको सिफारिस समितिको बैठकले उहाँलाइ नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस समितिको सिफारिस अनुशार आजै […]
विराटनगर २२ असार । स्पेन र फ्रान्स युरो कप २०२४ को सेमीफाईनलमा प्रवेश गरेका छन् । गएराती सम्पन्न खेलमा स्पेनले जर्मन र फ्रान्सले पोर्चुगललाई पराजित गर्दै अन्तिम चारमा पुगेका हुन । आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा […]
विराटनगर २२ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी तीन वर्ष भित्र प्रदेश संरचना जनताले अनुभूति गर्ने किसिमको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा शुक्रबार विराटनगरमा आयोजित प्रदेश उत्कृष्ट महिला उद्यमी/ महिला लघु उद्यमी पुरस्कार वितरण समारोहमा १४ जिल्ला एक/एक महिला उद्यमीहरुलाई नगद रु ५०/५० हजार […]
विराटनगर १९ साउन । नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि भएको सहमति सार्वजनिक भइसकेकाले अब प्रधानमन्त्री पुष्पकमल दाहालले मार्गप्रशस्त गर्न उचित हुने निष्कर्ष निकालेको छ । बुधबार बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद्का प्रमुख दलहरुबीचमै नेपालको संविधानको धारा ७६(२) बमोजिम नयाँ सरकार गठनका लागि सहमति भइसकेकाले प्रतिनिधि सभाको बहुमत […]