उद्योग परिसंघद्धारा विद्युतको समस्या समाधान गर्न ९ बुँदे माग राख्दै विद्युत प्राधिकरणको ध्यानाकर्षण

विराटनगर १४ वैशाख । नेपाल उद्योग परिसंघ प्रदेश–१ ले विद्युतको समस्या समाधान गर्न ९ बुँदे माग राख्दै नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ । आज विराटनगरमा उद्योगी व्यवसायी र प्राधिकरणका प्रदेश कार्यालय र वितरण केन्द्रका प्रमुखहरूसँगको छलफल कार्यक्रममा परिसंघ प्रदेश–१ ले नेपाल विद्युत प्राधिकरणलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको हो । कार्यक्रममा नेपाल उद्योग परिसंघ प्रदेश–१ […]

नयाँ विराटनगर बनाउने स्पष्ट खाका तयार भईसकेको छ : नागेश कोइराला

विराटनगर, १४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उमेदवार नागेश कोइरालाले आफ्नो नेतृत्वमा विराटनगरको इतिहास कायम हुने गरी नयाँ विराटनगर निर्माणको खाका तयार भईसकेको बताएका छन् । यो अभियानलाई मूर्त रुप दिन भ्रष्टचार न्यूनीकरण आफ्नो महत्वपूर्ण कमद हुने उनले स्पष्ट गरेका छन् ।पाँच दलीय गठबन्धनको समर्थनमा मेयर पदमा उठेका कोइरालाले […]

८२९ पदका लागि मोरङमा ४ हजार ३६१ जनाको उम्मेदवारी

विराटनगर, १३ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङबाट ४ हजार बढीको उम्मेदवारी परेको छ । वैशाख ११ र १२ गते दुई दिन गरि १७ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र १५९ वडामा गरि ४ हजार ३६१ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । विराटनगर महानगरपालिका […]

विराटनगर महानगरको समग्र विकासको योजना हामीसँग छ : एमाले उम्मेदवारहरु

विराटनगर, १३ वैशाख । विराटनगर महानगरपालिकाका एमाले उम्मेदवारहरुले विकासको समग्र विकासको योजना एमालेसँग मात्रै रहेको बताएका छन । ५ वर्षमा नेपाली काँग्रेसबाट विजयी उम्मेदवारले नगरको विकासमा उल्लेखनिय कार्य नगरेको भन्दै आगामी ५ वर्षमा विराटनगरलाई गति दिईने उनीहरुको दावी छ । महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारहरुसँग प्रेस चौतारी मोरङले आज विराटनगर आयोजना गरेको साक्षात्कार कार्यक्रममा मेयरका […]