मानव बेचविखन तथा ओसारपसार नेपाल र भारतविचमा मात्र सिमित छैन : महानगर प्रमुख कोइराला

विराटनगर १६ पुस । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव बेचविखन तथा ओसारपसार नेपाल र भारतविचमा मात्र सिमित नरहेको बताउनु भएको छ । उहाँले मानव बेचविखन तथा ओसारपसार विश्वव्यापी सवाल बनेको बताउनुभयो । माइती नेपाल विराटनगरको आयोजनामा महानगरपालिका परियोजना सल्लाहकार समितिको आज बसेको बैठकमा प्रमुख कोइरालाले सो कुरा बताउनु भएको हो । उहाँले मानव बेचविखन […]

ग्रीनल्याण्ड कलेज विराटनगरका विद्यार्थीले बनाए ‘रिमोट कन्ट्रोल कार’

विराटनगर १६ पुस । विराटनगर– ९ स्थित ग्रीनल्याण्ड कलेजका विद्यार्थीले रिमोटबाट चल्ने कार बनाएर सफल परिक्षण गरेका छन् । चार दिने वर्कसपको अन्तिम दिन विद्यार्थीहरुले कारको प्रदर्शनी गर्दै रिमोट कन्ट्रोलको माध्यमबाट सञ्चालन गरेका हुन् । आईएनजी ( इनोभेट नेपाल ग्रुप) को सहकार्यमा कलेजको आयोजना गरेको चार दिने आईटी वर्कसप पछि विद्यार्थीले आफै रिमोट कन्ट्रोल कार […]

डिग्री क्याम्पस प्राणीशास्त्र विभागको प्रमुखमा अधिकारी नियुक्त

विराटनगर १६ पुस । डिग्री क्याम्पस विराटनगरको प्राणीशास्त्र विभागको विभागीय प्रमुखमा उपप्राध्यापक रामचन्द्र अधिकारी नियुक्त हुनु भएको छ । डिग्री क्याम्पस विराटनगरको प्राणीशास्त्र विभागको पदगत बरिष्ठताका आधारमा विभागीय प्रमुखमा अधिकारीलाई नियुक्त गरिएको हो । प्रमुखको कार्यकाल तीन वर्षको हुन्छ । विभागीय प्रमुख पुष्पाकुमारी मिश्र अनिवार्य अवकासमा गएपछि सो पद रिक्त रहेको थियो । त्रिभुवन विश्वविद्यालय […]

स्टार्ट अप ‘जिरो टु हिरो’ अन्तर्गत चार आईडिया छनोट

विराटनगर १६ पुस । मोरङ उद्योग व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोकै सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत भएमध्ये चार उत्कृष्ट आईडिया छनोटमा परेका छन् । संघले संचालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ बाट छानिएका १३ मध्ये चार वटालाई निर्णायकले उत्कृष्ट ठहर गरेका हुन । छनोट भएका उनीहरुले अब आईडिया स्टुडियो सिजन ९ […]

१५ वर्षमा मोरङबाट ५६४ बालिका बेपत्ता

विराटनगर १६ पुस । मोरङबाट पछिल्लो डेढ दशकमा ५६४ बालिका बेपत्ता भएका छन् । सन् २०१० देखि २०२५ सम्मको अवधिमा ६७१ बालिका बेपत्ता भएका छन् । बेपत्ता भएका मध्ये १०७ जना फेला परेको माइती नेपाल विराटनगरले जनाएको छ । सन् २०२५ मा मानव वेचविखन तथा ओसारपसार विरुद्ध माइती नेपाल विराटनगरले गरेको कार्यबारे आज पत्रकारसँगको आयोजित […]