विराटनगर, १० वैशाख । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि यादवले जसपा त्याग गरेको बताउनुभयो । विराटनगर महानगरपालिकामा जसपाले जित्ने अवस्था हुँदाहुँदै नेताहरुको व्यक्तिगत चाहनाका आधारमा गठबन्धन गरि उपमेयर लिएकोमा उहाँले असन्तुष्टि रहेको बताउनुभयो । २०७४ सालको निर्वाचनमा यादव विराटनगरको […]
विराटनगर, १० वैशाख । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङका केही पालिका बाहेक मेयर र उपमेयरको टुङ्गो लागेको छ । श्रोतका अनुसार सुनवर्षी नगरपालिकाको मेयरमा श्याम गनगाई र उपमेयरमा मीराकुमारी दास, रतुवामाई नगरपालिकाको मेयरमा दुर्गा विष्टको निश्चित भएको छ । उपमेयरमा दमयन्ता चुँडाल र देवी गौतमको नाममा छलफल भईरहेको […]
विराटनगर, १० वैशाख । विराटनगर महानगरपालिकाको टिकट आफुले नै पाउने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दावी गरेका छन् । पार्टीले औपचारिक निर्णय गर्न बाँकी नै रहेको उनले बताए । अरुणखवरसँग कुराकानी गर्दै प्रमुख पराजुलीले भने,‘ अन्तिम निर्णय गर्न पार्टी वैठक बस्न बाँकी छ, अहिले सम्म कसैको नाममा फाईनल भएको छैन, टिकट मैले नै पाउने हो […]
विराटनगर, १० वैशाख । सत्तारुढ गठबन्धनवीच सहमति कायम नभए नेकपा एकीकृत (समाजवादी ) मोरङ एक्लै निर्वाचनमा जाने घोषणा गरेको छ । सो पार्टीको जिल्ला कमिटीले विराटनगर महानगरबाहेकका सबै स्थानीय तहमा उम्मेद्वार टुंगो लगाएको पनि जनाएको छ । विराटनगरमा शुक्रबार सम्पन्न जिल्ला पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले उम्मेद्वार टुंगो गरेको हो । समाजवादीको बैठकले पोलिटब्यूरो सदस्य […]
विराटनगर, ९ वैशाख । आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्नका लागि मोरङमा ४ हजारभन्दा बढी निजामति कर्मचारी परिचालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार निर्वाचनमा ४ हजार १ सय कर्मचारी परिचालनको तयारी भइरहेको छ । आज विराटनगरमा संवाद समूहले आयोजना गरेको कार्यक्रममा प्रजिअ दाहालले मोरङमा १० हजार निजामति कर्मचारी रहेको बताउनु […]