विराटनगर २२ चैत । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारमा चाँडै दावी गरिने बताउनुभएको छ । कोशी प्रदेश सरकारबारे गठबन्धनदलमा छलफल भईरहेको उहाँले बताउनुभयो । प्रेस चौतारी कोशी प्रदेश सल्लाहकार समितिको आज विराटनगरमा सम्पन्न बैठकमा नेता कार्कीले सो कुरा बताउनु भएको हो । एमाले स्थायी कमिटी सदस्य समेत […]
विराटनगर २२ चैत । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा ४–३ गोलले पन्छाउँदै सांग्रीला फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त […]
विराटनगर २१ चैत । प्रेस युनियन मोरङले आसन्न नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रीय समितिको अधिवेशनहरु साधारण सदस्यहरुको टुङ्गो लगाएरमात्रै गर्न माग गरेको छ । नेपाल प्रेस युनियनको चैत १७ गते सुनसरीको इटहरीमा सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार सदस्यताको शुद्धिकरण टुंगो नलगाई, नयाँ मतदाता नामावली समेतको निर्णयनै नगरि जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन आव्हान […]
विराटनगर २१ चैत । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । विराटनगरको सहिद मैदानमा मंगलबार राती सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मच्छिन्द्र एफसि काठमाण्डौले कोलकाताको साउर्थन समिति एफसिलाई २–१ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ […]
विराटनगर २० चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । जिल्ला सहकारी संघ मोरङद्वारा आज विराटनगरमा आयोजित ६७ औँ राष्ट्रिय सहारी दिवस–२०८० को उद्घाटन गर्दै उहाँले महिलालाई स्वरोज, आयआर्जन, , वित्त व्यवसायी , वित्त साक्षरतमा बनाउने कार्यमा सहकारीले उल्लेखनीय कार्य गरेको विचार व्यक्त्त […]