मिल्स गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर १५ बैशाख । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ । […]

विराटनगरको मदरल्याण्ड स्कुलमा निःशुल्क योग शिविर

विराटनगर १५ वैशाख । विराटनगरको मदरल्याण्ड एकेडेमी सेकेन्डरी स्कुलले निःशुल्क योग शिविरको आयोजना गरेको छ । विराटनगर महानगरपालिका–४ मा रहेको स्कुलमा निःशुल्क योग विज्ञान शिविरको आयोजना गरिएको हो । पतञ्जलि योग समिति मोरङ, महिला पतञ्जलि योग समिति मोरङ र पतञ्जलि योग महानगर समिति विराटनगरको सहयोगमा साताव्यापी शिविरको आयोजना गरिएको छ । पतञ्जलि योगका आजीवन सदस्य […]

शिक्षादीपमा ‘क्लाइमेट कन्फ्रेन्स’

विराटनगर १४ वैशाख । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा विराटनगरको अग्रणी शैक्षिक संस्था शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । कलेजमा शुक्रवार आयोजित सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) की सह–प्राज्ञ डा.इन्द्रमणि भगतले सहभागीहरुको प्रस्तुतिकरणले वातावरण प्रदूषणका विश्वव्यापीखास मुद्दाहरुको चर्चा गरेको बताउनुभयो । उहाँले नेपाल पनि जलवायुको […]

कृषि तथा पुशपालन क्षेत्रको आधुनिकरण आवश्यक

विराटनगर १४ वैशाख । कोशी प्रदेशका उद्योग , कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले मुलुकमा समृद्धि ल्याउन कृषि र पशु पालन क्षेत्रको आधुनिकरण र वजार व्यवस्थापन गर्नुपर्ने बताउनु भएको   छ । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद, काठमाण्डौद्वारा आज यहाँ आयाजित दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुलाई आयोजित अभिमुखीकरणको गोष्ठीको उद्घाटन गर्दै उहाँले कृषि […]

राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ

विराटनगर, १४ वैशाख । रास्ट्रिय तेक्वान्दो संघ नेपाल मोरङ जिल्लाको तेस्रो साधणसभा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङ टाउन क्लबको सभाहलमा भएको साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । साधरणसभाले संघको उपाध्यक्षमा दिनेश पौडेल, मुक्ति बाबु रेग्मीलाई चयन गरेको छ । सचिवमा द्वारिका रेग्मी, सहसचिव राजिव गौतम र […]