खेलकुद महासंघ मोरङ अध्यक्षमा राय

विराटनगर ६ माघ । नेपाल खेलकुद महासंघ मोरङ जिल्ला कमिटीको अध्यक्षमा शितल राय निर्वाचित हुनुभएको छ। आज विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशन बाट अध्यक्षमा राय निर्विरोध निर्वाचित हुनुभएको हो। २९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रिक्की रानामगर ( प्रभाकर ) र नविन थापा , सचिवमा सागर केसी , सहसचिवमा इन्दु बाँस्कोटा […]

मुलुकमा समृद्धि ल्याउन सवै राजनीतिक दलहरुको उत्तिकै महत्वपूर्ण भूमिका : पूर्व प्रधानमन्त्री दाहाल

विराटनगर ५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा समृद्धि ल्याउन सवै राजनीतिक दलहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । उहाँले सुशासन, विभेदको अन्त्य, निश्पक्ष न्याय र आर्थिक संकट अन्त्य गरी मुलुकमा समृद्धि ल्याउनुपर्नेमा जोड दिनुभयो । विराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकको १४ औँ वार्षिकोत्सव अवसरमा आयोजित […]

विराटनगरमा हिरो मोटरसाइकलको एक्सट्रिम सिरिजका दुई मोडलको ‘ग्राण्ड लन्चिङ’

विराटनगर ५ माघ । सीजी मोटर्सले विराटनगरमा हिरो कम्पनीको एक्सट्रिम सिरिज अन्तरगतका दुईवटा नयाँ मोटरसाइकलका मोडलहरू एक्सट्रिम १२५ आर र एक्सट्रिम १६० फोरभी आरको क्षेत्रीयस्तरमा भव्य कार्यक्रमका साथ ‘ग्रान्ड लन्चिङ’ गर्नुका साथै बिक्री शुभारम्भ गरेको छ । विराटनगरस्थित सेन्ट्रल मलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला […]

कोशी प्रदेश सरकारले ५० लाख माथिका योजनाहरु आयोजना बैंक मार्फत व्यवस्थित गर्ने

विराटनगर ३ माघ । कोशी प्रदेश सरकारले ५० लाख माथिको योजनाहरु आयोजना बैंक मार्फत व्यवस्थित गर्ने भएको छ । प्रदेश सरकारले कोशी प्रदेश आयोजना बैंक मार्फत आयोजनाको छनौट कार्यलाई व्यवस्थित गर्ने भएको हो । आयोजना बैंक मार्फत व्यवस्थित गरिने १२ वटा क्षेत्र/उपक्षेत्रहरुको सूची बनाईएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा आज आयोजित कोशी प्रदेश […]

एमाले विराटनगरको प्रवक्तामा पोखरेल

विराटनगर ३ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको प्रवक्ताको जिम्मेवारी सचिवालय सदस्य राम पोखरेललाई दिईएको छ । महानगर पदाधिकारी वैठकले महानगरको प्रचार तथा प्रकाशन विभागको प्रमुख एवं प्रवक्ताको जिम्मेवारी पोखरेललाई दिएको हो । प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी पाउनु भएका पोखरेलले विभागलाई चाँडै विस्तार गरिने बताउनु भएको छ । एमाले विराटनगरका गतिविधिहरुलाई प्रचार तथा […]