विराटनगर २८ जेठ । मोरङमा समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप परीक्षण प्रभावकारी बन्दै गएको छ । पछिल्लो तीन वर्षमा कार्यक्रमको प्रभावकारिता बढेको पाईएको छ । आर्थिक वर्ष ०७८–०७९ मा मोरङका ४ वटा स्थानीय तहहरुबाट शुरु भएको कार्यक्रम आ.व. २०८०–०८१ सम्म आईपुग्दा १२ वटा स्थानीय तहमा पुगेको छ । आगामी आर्थिक वर्षदेखि मोरङका सवै पालिकामा […]
विराटनगर २७ जेठ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफो गरेका छन् । आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको छ । क्याम्पसको गेट नै अगाडि एउटा सरकारी गाडीमा आगजनी गरिएको छ । को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरिएको छ । आगो नियन्त्रणका लागि दमकल बोलाइएको […]
विराटनगर २७ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कोशी प्रदेशको राजधानी विराटनगरमा आइतबारबाट सुरु भएको प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठीको उद्घाटन गरेका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रूपमा गोष्ठीको आयोजना गरेका हुन् । गोष्ठीको समापन सोमबार हुने छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले प्रदेशभित्र […]
विराटनगर २७ जेठ । प्याब्सन विराटनगरको आयोजनामा भोलि देखि तेश्रो संस्करणको विराट कप फुटवल टुर्नामेन्ट हुने भएको छ । शहिद रंगशाला विराटनगरमा हुने प्रतियोगितामा विराटनगरका २३ विद्यालयले सहभागिता जनाउने भएका छन् । प्याब्सन विराटनगरले आज पत्रकार सम्मेलन गरि आयोजनाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । जेठ २८ देखि असार ५ गते सम्म हुने प्रतियोगिताका […]
विराटनगर २७ जेठ । विश्व वातावरण महिना २०२४ को अवसरमा विराटनगर महानगरपलिका अन्तरगत वातावरण र जलवायु न्यायका विषयमा विभिन्न अभियान, सचेतनामूलक कार्यक्रम तथा पहल कदमिहरुलाई पछ्याउँदै ग्रिन सिटी भलुन्टर र दिगो विकास इन्स्टिच्युटले विराटनगर महानगरपालिका सँगको सहकार्यमा हरित, सफा र वस्नयोग्य विराटनगरका लागि प्रभाकारी उपाय प्रर्दशनी कार्यक्रका् आयोजना गरेको छ । विराटनगरको परिकल्पना गर्दै विभिन्न […]