काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तैमा गीतका प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको छ । समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताइन । एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले […]
चीना थापा सानै देखि नयाँ नयाँ ठाउँ गुम्न मन पराउने म । तर, धेरै ठाउँ गुम्न पाएको भने छैन् । मौका मिल्दासम्म घुमिहाल्छु । विविध कारणले गर्दा कतिपय एकदमै जान मन लागेको ठाउँमा पनि जान सकेको छैन् । अवसर पाएको र घुम्न समय मिलेपछि म हिँडिहाल्छु । यसैक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले केही पत्रकारहरुको […]
विराटनगर ३ जेठ । कोशी चलचित्र महोत्सव आगामी जेठ ६ गतेदेखि हुने भएको छ । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा जेठ ६ देखि ११ गते सम्म महोत्सव हुने भएको हो । कोशी प्रदेशमा निर्माण भएका चलचित्रहरुमा कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको जानकारी दिने र चलचित्र क्षेत्रमा लगानी बृद्धि एवं […]
विराटनगर २७ वैशाख । आरोहण गुरुकुल विराटनगरमा वैशाख २८ र २९ गते विराट वाङ्मय उत्सव हुने भएको छ । गुरुकुलको आयोजनामा हाटखोलास्थित परिसरमा विविध कविता वाचन, अनेक साहित्यिक तथा सामाजिक मुद्धाहरुमा छलफल गरेर उत्सव मनाउन लागिएको हो । वैशाख २८ गते विराटनगर महानगरपालिकाका प्रमुखले उद्घाटन गरेर शुरु हुने कार्यक्रममा कवितामाथि बनाइएका चित्र प्रदर्शनी र कविता […]
काठमाडौँ ७ वैशाख । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै […]