विराटनगर ७ फागुन । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ स्थित अलकाटोल (घ) टोल समितिले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । विराटनगर–११ पिचरास्थित ज्येष्ठ नागरिक सामुदायिक भवनमा आयोजित कार्यक्रममा टोल समितिले ज्येष्ठ नागरिक मानबहादुर रायमाझी र इन्द्रमाया सुवेदीलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले रायमाझी र सुवेदीलाई दोसल्ला […]
विराटनगर ७ फागुन । प्रदेश १ मा ठुलो डकटमले अनलाईन ब्यापार शुरु गरेको छ । महिला तथा उद्यमीलाई लक्षित गरि अनलाईन ब्यापार प्रवद्र्धन तथा बजारीकरणको काम शुरु गरेको जनाएको छ। विराटनगरमा एक कार्यक्रमको आयोजना गरि ठुलो डटकमले प्रदेश १ मा औपचारिक रुपमा ब्यापार शुरु गरेको जनाएको हो । कम्पनीका सिओओ फाउण्डर सुरक्षा अधिकारीले ठुलो डटकम […]
विराटनगर ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति हुने दावी गरेका छन् । एमालेको उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने उनको भनाई छ । विराटनगर विमानस्थलमा आईतबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले सो कुरा बताएका हुन । उनले भने,‘ एमालेको उम्मेदवारमा सवैको सहमति जुट्छ ।’ एमालेले फागुन १३ गते उम्मेदवार फाइनल […]
विराटनगर, फागुन ६ । नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी ‘लिनिङ १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता २०२३’ को एकलतर्फ फाइलमा प्रवेश गरेका छन् । नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियताभित्र रहेका पुरुष एकलको सेमिफाइनलमा पुलिसका प्रिन्सले त्रिभूवन आर्मीका रुकेश महर्जनलाई २१–९, २१–१७ ले पराजित गर्दै फाइनल यात्रा […]
विराटनगर ६ फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दौडधुप तीव्र पार्नु भएको छ । संसदको सबै भन्दा ठूलो दल कांग्रेसको तर्फबाट राष्ट्रपति पदको उम्मेद्वारमा वरिष्ठ नेता पौडेलको चर्चा चलिरहेको हो । राष्ट्रपति बन्ने आशंका राख्नुभएका पौडेलले राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटवार्तालाई पछिल्ला दिनमा थप सघन बनाउनुभएको छ […]