विराटनगर १५ फागुन । प्रदेश १ का १२ जना सांसदहरुको ज्ञान सहयोगीका रुपमा १२ जना यूवाहरुले काम गर्ने भएका छन् । युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप पोखरा रिसर्च सेन्टरको पहलमा सन् २०२० देखि शुरु भएको कार्यक्रम अन्र्तगत प्रदेश १ का ५० जना २० देखि ३० वर्ष उमेर समूहका यूवाहरुलाई छनौट गरि विराटनगरमा तीन दिने […]
विराटनगर १५ फागुन । विराटनगर ८ मा आज आयोजना गरिएको एकिकृत स्वास्थ्य शिविरबाट २ सय जनाले सेवा लिएका छन् । स्थानीय गीता मन्दिर हाटखोलामा आयोजना गरिएको कार्यक्रममा सो संख्यामा सेवाग्राहीले सेवा लिएका हुन । विराटनगर महानगरपालिका वडा नं. ८ को व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा छाला रोग विशेषज्ञ डा. ज्योति कार्की, बाल रोग विशेषज्ञ डा. शिशिर […]
विराटनगर १५ फागुन । राप्रपाले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ । तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो । राप्रपा प्रदेश १ संसदीय […]
विराटनगर १५ फागुन । आरोहण–गुरुकुल विराटनगरबाट नाट्य प्रशिक्षण लिएका १० विद्यार्थी दिक्षित भएका छन् । नेपाली रङ्गमञ्चको अग्रणी संस्था आरोहण–गुरुकुलले सञ्चालन गरेको २ वर्ष अवधिको आवासीय रङ्गमञ्चीय कला कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई आइतबारहाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक समारोहकाबीच प्रमाणपत्र प्रदान गरिएको हो । नेपाली रंगमञ्चलाई व्यवसायिक बनाउने र गुरुकुल परम्परा अनुसार नाट्य अध्यापन गराउने गरेको […]
विराटनगर १३ फागुन । प्रदेश १ मा विद्युतीय सवारीसाधन उत्पादन गर्न नेपाल र कोरियाका दुई कम्पनीबिच सम्झौता भएको छ । हिजो कोरियामा भएको सम्झौतामा नेपालको एन के मोटर्स प्रालि र कोरियाको एसडीके कम्पनी बिच सम्झौता भएको हो । सम्झौता पत्रमा एन के मोटर्सका अध्यक्ष टिकाराम पुरी र कोरियन कम्पनीका कार्यकारी अध्यक्ष डेइ की जङ्गले हस्ताक्षर […]