विराटनगर, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्रलाई कसिलो बनाउन आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी बनाउनु पर्ने बताउनु भएको छ । कोशी प्रदेश राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजनद्वारा आज यहाँ आयोजित ‘लोकतन्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रिपतिका लागि २०७९ फागुन २५ गते हुने निर्वाचनमा आठ राजनीतिक दलका तर्फवाट उम्मेदवार हुनु […]
विराटनगर १९ फागुन । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न आग्रह गर्नुभएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गर्नुभएको हो । विराटनगरको खानेपानी सुधारका लागि अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत र अर्थमन्त्रालयका सचिव गत […]
विराटनगर १९ फागुन । आगामी वैशाखमा चितवनमा हुने उपनिर्वाचनलाई लक्षित गरेर मोरङमा पनि मतदाता नामावली अद्यावधिक गरिने भएको छ । फागुन २२ गतेदेखि चैत १ गते सम्म मतदाता नामावली अद्यावधिक, दावी विरोध सहितको कार्यक्रम सञ्चालन गरिने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । निर्वाचन कार्यालयले आज मोरङका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग मतदाता नामावली अद्यावधिकका […]
विराटनगर, १८ फागुन । नेकपा एमालेले देशब्यापी रुपमा थालेको मिसन ग्रासरुट अभियानले प्रदेश १ मा तिब्रता लिँदै गएको छ । पार्टीका केन्द्रीय नेताहरु सहित प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरु यतिबेला विभिन्न योजना लिएर जनताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न गरेर यतिबेला पालिका र वडास्तरका विस्तारित बैठक सम्पन्न हुने क्रममा […]
विराटनगर, १८ फागुन । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको सिटी बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) गरिएको छ । महानगरको सडक र मोडहरुमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । आज दुईवटा बसबाट महानगरका विभिन्न रुटमा परीक्षण गरिएको थियो । […]