विराटनगर १५ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले सुकुम्बासी र विपन्न समुदायलाई आफ्नै घरको मालिक बनाउँने बताएका छन् । चुनावी अभियानका क्रममा क्षेत्र नं. ४ का मतदातालाई भेट्दै ढकालले सुकुम्बासीका रुपमा रहेका मुसहर, बाँतरलगायतका विपन्न समुदायका परिवारलाई पाँच वर्ष भित्रमा आफ्नै घरको मालिक बनाउँने बताएका […]
विराटनगर, १५ कात्तिक । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले वडागत रुपमा घरदैलो अभियानलाई तीव्र पारेका छन् । मंगलबार विराटनगर ८ का ४ वटा टोलमा घरदैलो गरिएको घिमिरेको सचिवालयले जनाएको छ । विराटनगर ८ का छठीमाई मन्दीर बलुवाही, राजवंशी टोल, अमर टोल र बालगोपाल टोलमा घरदैलो गरिएको बताईएको छ । उम्मेदवार […]
विराटनगर, १३ कात्तिक । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । नेपालको तराई मधेशका सबै जिल्ला, काठमाडौंसहितका पहाडी जिल्लामा समेत आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज व्रतालुहरू पानी समेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, […]
विराटनगर १३ कात्तिक । विराटनगर ८ का जनप्रतिनिधिहरुले छठ पुजा गर्ने वडावासीलाई लक्षित गरि जलासय सम्म पुग्ने बाटो निर्माण तथा सरसफाई गरेका छन् । छठ पुजाका लागि सिंगिया खोला सम्म आउ जाउका लागि बाटो निर्माण गर्नुका साथै खोलाको सफाई गरिएको वडाध्यक्ष राम पोखरेलले बताए । सिंघिया खोला बग्ने जिल्ला कारागार पछाडी, सुकुम्वासी टोल, पशु बधशाला, […]
विराटनगर, ११ कात्तिक । मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि यतिबेला सबै उम्मेदवारहरु आ–आफ्नो क्षेत्रका मतदाताको घरदैलो अभियानमा छन् । सबैको एउटै लक्ष्य हो निर्वाचनमा आफ्नो लागि मत माग्ने । यसकालागि नेताहरुले आफू निर्वाचित भए के–के गर्ने भन्नुपर्छ भन्दै त्यसको प्रतिवद्धता व्यक्त गर्ने गरेका छन् । राजनीतिक दलका उम्मेदवारहरुले भने अर्को दललाई […]