विराटनगर, १८ मंसिर । छरिएर रहको वचत सङ्कलन गरि उत्पादनशिल कार्यमा लगानी गरि मुलुमा स्वरोजगार एवं उद्यमशील बनाउन सहकारीले सहयोग पुर्याएको वक्त्ताहरुले बताउनु भएको छ । विराटनगर–३ मा रहेको वुद्धोदय वचत तथा ऋण सहकारी संस्था लि को आज यहाँ आयोजित १४ औं बार्षिक साधारण सभामा सहभागीहरुले साना ऋृण लगानी गरी शेयर सदस्यहरुलाई घरेलु उद्योग स्थापना […]
विराटनगर १४ मंसिर । विराटनगर वडा नं. ८ का आधा दर्जन बढी सडकको स्तरोन्नती शुरु गरिएको छ । केही सडक स्तरोन्नतीका लागि टेन्डरको प्रकृयामा रहेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ८ वटा सडकको स्तरोन्नती चालु आर्थिक वर्ष भित्रमा सम्पन्न हुने छ । नं. ८ का जय नेपाल मार्गको नाला र कालोपत्रे, छायाँ […]
विराटनगर, ११ मंसिर । मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आमनिर्वाचनलाई सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएको छ । कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद दिएको हो । प्रतिनिधि सभातर्फ ६ र प्रदेशसभातर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा चुनाव सम्पन्न गराउन गत असोज २० गते मुख्य […]
विराटनगर, ११ मंसिर । नेकपा (एमाले)का नेता पर्शुराम बस्नेत (कृष्ण)ले आफू अबिराम हिसाबले जनताको सेवामा खटिने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले निर्वाचनमा आफूलाई प्राप्त भएको मतले निराश नबनाएको र थप उत्साह प्रदान गरेको पनि उल्लेख गर्नु भयो । ४ गते सम्पन्न निर्वाचनमा बस्नेत मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’बाट प्रदेशसभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो । […]
विराटनगर, ११ मंसिर । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सुजाता कोइरालालाई पराजित गरे । पोखरेल र कोइरालाको मतान्तर १२०८ छ । पोखरेलले ३३ हजार १ सय ४८ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्धी कांग्रेसकी कोइालाले ३१ हजार ९ […]