विराटनगर ११ पुस । विराटनगर महानगरपालिकाले बरामद गरेको ५३ किलो सुर्तीजन्य पदार्थ नष्ट गरेको छ । विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बराबद गरेको थियो । पछिल्लो समय महानगरले सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवनमा कडाइ गरेको छ । महानगरले ऐन नै बनाएर सुर्तीजन्य पदार्थको […]
विराटनगर ११ पुस । श्रम संसार सूचना प्रणालीलाई कोशी प्रदेशका १३७ वटै स्थानीय तहमा पुर्याउने लक्ष्य सहित आज विराटनगरमा शुभारम्भ गरिएको छ । रोजगारदाता र रोजगारी खोज्दै आएकाहरूलाई सहज बनाउने गरी श्रम संसार सूचना प्रणालीको विकास गरिएको हो । स्विस कन्ट्याक्ट र आसमान नेपालसँगको सहकार्यमा कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको […]
विराटनगर १० पुस । मोरङको विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा सहकारीका अध्यक्ष काफ्लेले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत […]
विराटनगर १० पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेशले ६३ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ । पुस ९ र १० गते दुई दिन सम्म चलेको कांग्रेस प्रदेश कार्यसमितिको बैठकले कोशी प्रदेशका ९ जिल्लाबाट सिफारिस भई आएका सवै उम्मेदवारको नाम केन्द्रमा पठाउने निर्णय गरेको प्रदेश समितिका […]
विराटनगर १० पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीयतालाई सफल कार्यान्वयन गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताउनु भएको छ । मोरङको वुढीगंगा गाउँपालिका–२ साक्माहास्थित लिलाभक्ता राम आधारभूत विद्यालयको नव निर्मित भवन र अभिभावक दिवसको आज उद्घाटन गर्दै उहाँले मुलुकलाई समृद्धितर्फलान राजनीतिक दलहरुले भ्रष्टाचार नियन्त्रण, सशासन कायम गरी जनतामा गणतन्त्र एवं सङघीयलाई चुस्तदुरुस्त बनाउन […]