विराटनगर २० जेठ । विराट गोल्डकप फुटबलको हिसाव सार्वजनिक गरिएको छ । २ महिनाअघि सम्पन्न भएको गोल्डकपले ठूलो घाटा बेहोर्नु परेको छ । गत चैत ९ देखि १६ गतेसम्म विराटनगरको शहीद रंगशालामा आयोजित गोल्डकपले भने लाखौं रूपैयाँ घाटा सहनु परेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कोसी प्रदेशकै पहिचानलाई विस्तार गरिरहेको गोल्डकपले ८७ लाख १ […]
विराटनगर १५ । विराटनगर महानगरपालिकाले १६ औं गणतन्त्र दिवसको अवसरमा नगर प्रहरीको दौड प्रतियोगिता आयोजना गरेको छ । ५ किलोमिटरको दौड प्रतियोगितामा शम्भु घिमिरे प्रथम, शम्भु कामत द्वितीय र टेकेन्द्र अधिकारी तृतीय हुनुभयो । प्रतियोगितामा कर्मचारीतर्फ प्रोत्साहन पुरस्कार विनम ढकाल र चाँदनी राईलाई प्रदान गरिएको थियो । प्रतियोगिताका विजयी हुनेहरुलाई महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर […]
विराटनगर ११ जेठ । प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर एकल छात्रा तर्फका खेलहरू भएको छ । जुनियर छात्र एकल तर्फ विराटनगरको एभरेष्ट स्कुल र बुढानिलकण्ठ स्कुल फाइनलमा […]
विराटनगर ६ जेठ । विराटनगर– १८ स्थित विराटराजाको दरबार भेडियारी देखि सुनसरीको बर्जु तालसम्मको आज भएको ‘हाफ म्याराथन दौड’मा नेपाली सेनाका नरेन्द्र सिंह रावत प्रथम भएका छन् । कोशी प्रदेश सरकार वन, पर्यटन तथा वातावरण मन्त्रालयद्वारा ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट –बर्जु हाफ म्याराथन’ नाराका साथ भएको उक्त्त दौडमा रावतले २३ किमिमिटर दुरी एक घण्टा १७ […]
विराटनगर, २५ बैशाख । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भर्खरै सम्पन्न एसिसि प्रिमीयर कपमा राष्ट्रिय टिमले ऐतिहासिक जित निकाल्दै एशिया कपमा क्वालीफाई गरी भारत, पाकिस्तान जस्ता विश्व क्रिकेटमा वर्चस्व कायम गर्न सफल टेस्ट क्रिकेट खेल्ने राष्ट्रसंग खेल्ने अवसर […]