उपप्रमुख कार्कीद्धारा रक्षाबन्धनको शुभकामना

विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले रक्षा बन्धनको शुभकामना दिनु भएको छ । शुक्रबार (आज) श्रावण शुक्ल पुर्णिमाको अवसरमा हिन्दु धर्मावलम्वीहरुले पवित्र जनै लगाउने दिन, दिदिबहिनी– दाजुभाइ बिचको अटुट सम्बन्धको रुपमा रक्षाबन्धन ( राखी) बाधिने दिन, दिवंगतहरुको गणना गरिने भनेर चिनिने गाइजात्रा र अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उपप्रमुख कार्कीले शुभकामना दिनुभएको […]

नवौं राष्ट्रिय खेलकुदमा प्रदेश नं १ बाट ७८२ खेलाडी सहभागी हुने

विराटनगर, २६ साउन । प्रदेश नं १ प्रदेश खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३४ खेलमा सहभागिता जनाउने भएको छ । बोर्डद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गते हुने उक्त खेलकुद प्रतियोगितामा ६९४ खेलाडी सहित ७८२ जनाको सहभागिता हुने जानकारी दिइयो । बोर्डका सदस्य सचिव […]

मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि साहद्धारा स्वतन्त्र उम्मेदवारी घोषणा

विराटनगर, २४ साउन । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि एक जनाले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको छ । विराटनगर महानगरपालिका–१३ का फिरोजकुमार साहले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको हो । उम्मेदवारी घोषणा गर्दै आफ्ना चुनावी एजेण्डा लिएर उहाँले निर्वाचन लक्षित कार्यक्रमलाई अघि बढाउनु भएको […]

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव

विराटनगर, २४ साउन । विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने सो महोत्सवमा १० नाटक मञ्चन गरिनेछ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने […]

प्रदेश १ का ३९ स्थानीय तहमा उनको नेतृत्व कार्यक्रम

विराटनगर, २४ साउन । प्रदेश १ का ३९ स्थानीय तहमा उनको नेतृत्व ‘ शी लिड्स’ कार्यक्रम सञ्चालन भएको छ । झापा, मोरङ, सुनसरी, ओखलढुङ्गा र खोटाङका ३९ स्थानीय तहका ७३० महिला जनप्रतिनिधिको नेतृत्व विकासमा परियोजनाले सघाउ पुर्याउँदै आएको छ । जनप्रतिनिधि महिलाहरुलाई आफ्नो अधिकार तथा कामको बारेमा पनि जानकारी नहुने र त्यसले गर्दा योजना छनौट […]