विराटनगर, २८ असोज । विराटनगर १ की कविता बरालले होम डेलिभरी मार्फत खरिद गरेको चिकन चिल्लीमा साङ्गो फेला परेको छ । विराटनगर ४ कञ्चनबारीमा रहेको शुभ ब्याङ्केट एण्ड रेष्टुरेन्टले तयार गरेको चिकन चिल्ली क्वीकर फुड मार्फत बरालले खरिद गरेकी थिईन । चिकन चिल्ली प्याक खोलेर खानेक्रममा साङ्लो भेटिएपछि विराटनगर महानगरपालिकामा उहाँले उजुरी गर्नुभएको थियो । […]
विराटनगर, ५ असोज । जिल्ला अदालतले गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका निलम्वित अध्यक्ष ५० वर्षीय राजेन्द्र ढकाललाई थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतमा ढकालविरुद्ध अप्राकृतिक मैथुन मुद्दा दर्ता भएको थियो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले आज थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । इजलासको आदेशपछि ढकाललाई कारागार चलान गरिएको अदालतका […]
विराटनगर, १६ भदौ । अप्राकृतिक यौन शोषण तथा दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्रप्रसाद ढकाललाई निलम्वन गरि कानुनी कारवाही अघि बढाउन मोरङका डेढ दर्जन गैरसरकारी संस्थाहरुले माग गरेका छन् । गैर सरकारी संस्था महासंघ मोरङ सहितका संस्थाहरुले आज संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष ढकाललाई निलम्वन गर्नका लागि केन्द्रीय […]
विराटनगर, १४ भदौ । नक्कली कर चुक्ताको प्रमाण पत्र बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।आन्तरिक राजस्व कार्यालय विराटनगर आसपासको क्षेत्रमा नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको आरोपमा विराटनगरका लक्ष्मण कुमार पण्डितलाई पक्राउ परेका हुन् । पक्राउ परेका पण्डितले मोरङको ग्रामथान गाउँपालिका ७ मा रहेको पाथीभारा ग्रिल उद्योगको नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको पाइएको छ […]
विराटनगर, २७ साउन । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट फरार बनेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१८ झटियाईका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई पक्राउ गरेको हो । आज दिउँसो १ः१५ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । शौचालय जाने बहाना बनाएर दास […]