विराटनगर ६ कात्तिक । नेकपा एकीकृत समाजवादी काेशी प्रदेश कमिटी सदस्य रविन नगरकाेटी सहित एक दर्जनवढी नेता कार्यकर्ताहरू नेकपा एमालेमा फर्किएका छन् । आज विहान नेकपा एमाले माेरङ पार्टी कार्यालयमा उहाँहरूलाई एमालेमा स्वागत गरिएको थियाे । तत्कालीन पूर्वाञ्चल खेलकुद विकास समिति अध्यक्ष समेत रहनु भएका नगरकाेटी सहित खेलक्षेत्रका १५ जना एमालेमा प्रवेश गरेकाे एमाले केन्द्रीय […]
विराटनगर ६ कात्तिक । पूर्वाञ्चल विश्वविद्यालयले बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएकाे छ । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा पहिलो पटक नेपालमा प्रारम्भिक बाल विकास इकाेसिस्टम परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आगामी मंसिर २१ र २२ गते विराटनगरमा हुने भएकाे हाे । सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत बंगलादेश लगायत १५ भन्दा बढी देशका […]
विराटनगर ६ मंसिर । लागुऔषध प्रयोगकर्ताको संख्या बर्षेनी बढ्दै गएको छ । लागुऔषध प्रयोगकर्ता बर्षेनी बढ्दै गएका कारण समस्या समाधानका लागि तीनै तहको सरकारको प्राथमिकता भित्र पार्न सरोकारवालाहरुको जोड छ । रिकभरी नेपाल कोशी प्रदेश विराटनगरले बुधबार विराटनगरमा पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेश र स्थानीय सरकारले पनि लागुऔषधलाई आफ्नो प्राथमिकताको क्षेत्रमा राख्न माग गरिएको छ […]
विराटनगर ६ मंसिर । मोरङ कटहरी गाँउपालिकाले वडा नं. ४ मा आफ्नै आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरेको छ । रंगेली नगरपालिकाकी मञ्जु देवी अग्रवालले निशुल्क उपलब्ध गराउनु भएको २ कट्ठा जग्गामा आफ्नै भवन निर्माण गरिएको हो । करिब ७० लाख रुपैयामा निर्माण गरिएको आफ्नै भवन निर्माण पछि भाडामा बस्दै आएको आधारभूत स्वास्थ्य केन्द्र सारिएको […]
विराटनगर ५ मंसिर । ३५ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा सुनसरीको इटहरीमा यातायातमा बालसंरक्षण सचेतना कार्यक्रम गरिएको छ । सार्वजनिक सवारीका साधनमा २ मिनेट कार्यक्रम अन्तरगत यातायातमा यात्रा गर्ने यात्रीहरुलाई बालबालिका खोजतलास नं. १०४ र बालहेल्पलाईन नं. १०९८ को वारेमा जानकारी गराईएको थियो भने विभिन्न प्रचार सामग्रीहरुको वितरण गरिएको थियो । कार्यक्रममा १ सय वटा […]