प्रदेश १ मा ७३ जनामा कोरोना संक्रमण

विराटनगर, १६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण भएको छ । १६३ जनाको पीसीआर परीक्षण गर्दा ३९ र ४९४ जनाको एन्टिजेन परुीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४, मोरङमा १३, सुनसरीमा ९ र प्रदेश १ बाहिरका ३ जनामा […]

विराटनगरबाट शुरु भयो सवारी चालक लाइसेन्सको ट्रायल

विराटनगर, १६ साउन । विराटनगरबाट सवारी चालक लाइसेन्सको ट्रायल शुरु भएको छ । विराटनगरस्थित ट्रायल सेन्टरको सोमबार प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गर्नुभएको थियो । उहाँले ट्रायल सेन्टरको उद्घाटन गर्दै सर्वसाधारणको सुविधाका लागि प्रदेश सरकारले विराटनगरबाट पनि सेवा शुरु गरेको बताउनुभयो । लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षा विराटनगरबाट दिने व्यवस्था मिलाइएको यातायात व्यवस्था तथ […]

महेन्द्र मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सवमा प्राध्यापक र कर्मचारी पुरस्कृत

विराटनगर १६ साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरको ६८ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट प्राध्यापक र कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्राध्यापक त्रयमा प्राडा देवेन्द्र अधिकारी, महेन्द्रनारायण कर्ण र नन्दकिशोर अग्रवाल छन् । यस्तै कर्मचारीद्वय निरञ्जन पोखरेल र शान्तिदेवी कामतसमेत सम्मानित भएका हुन् । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, क्याम्पस प्रमुख डा […]

टिकाराम पुरीको ‘खाली खुट्टा’ प्रेरणादायी पुस्तक

विराटनगर, १४ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीद्धारा लिखित पुस्तक ‘खाली खुट्टा’ लक्ष्य प्राप्तिका लागि संघर्ष गरिरहेकाहरुलाई प्रेरणाको स्रोत हुने साहित्यकारहरुले विश्वास ब्यक्त गरेका छन् । विराट साहित्य सङ‍‍्गमले आयोजना गरेको खाली खुट्टा परिचर्चा कार्यक्रमका वक्ताहरुले यस पुस्तकले संघर्ष गर्न सिकाउने बताउनुभएको हुन् । टिकाराम पुरीले आफ्नो […]

झोराहाट साहित्यिक शृंखलामा चार कवि प्रस्तुत

विराटनगर, १४ साउन । झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्ने साहित्यिक शृंखला आज सम्पन्न भएको छ । साउन महिनाको शृंखलामा चार जना कवि तथा गजलकार प्रस्तुत भएका छन् । समूहको सभाहलमा आज आयोजित कार्यक्रममा कवि एवं गजलकार हरि कट्टेल, लीलानाथ सिलवाल, युवराज ठकुरी अज्ञानी र रोमा लम्साल प्रस्तुत हुनु भयो । उहाँहरुले […]