विराटनगर १३ चैत । विराट गोल्डकपमा आज देखि सेमीफाईनल चरणका खेलहरु शुरु हुदैछ । गएराती सम्पन्न चौथो क्वाटरफाईनल खेलको समाप्तीसँगै अन्तिम चारमा पुग्ने टोलीहरुको टुङ्गो लागेको छ । गएराती भारत केरलाको लुकासकरले संकटा क्लवलाई सडनडेथमा पराजित गरेसँगै क्वाटरफाईनल चरणका खेलहरु सकिएका हुन । स्थानीय सहिद रंगशालामा आज साँझ पौने ७ वजे हुने पहिलो सेमीफाईनलमा खेलमा […]
विराटनगर १३ चैत । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित […]
विराटनगर १२ चैत । मैथिल सञ्चारकर्मी संघले संस्कृति सम्वद्र्धन र समाज विकासकोे क्षेत्रमा योगदान पुर्याएका पाँच जना व्यक्तिहरुलाई सम्मान गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मी संघले नगद पुरस्कारसहित उनीहरुलाई सम्मान गरेको हो । मैथिल संस्कृति र पहिचानको विकासमा बहुआयामिक योगदान पुर्याएको बिषयको कदर गर्दैै उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा […]
विराटनगर १२ चैत । मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रमक रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका प्रमुख नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो । ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा […]
विराटनगर १२ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता स्थापनापछि जनताले विकासको अनुभूति गर्न पाएको बताउनु भएको छ । नेपाल कानून समाजद्वारा आज विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र भावि रणनीति विषयक अन्तरक्रियामा उहाँले भन्नु भयो– ‘विगत २० बर्षमा नभएको विकास प्रदेश सरकार स्थापनाको छ बर्षको अवधिमा गरेको छ ।’ […]