विराटनगर १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्न नसक्ने बताउनु भएको छ । अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने उहाँको चेतावनी छ । ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’अन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताउनु भएको हो । कसैको दया–मायाबाट […]
विराटनगर १२ फागुन । नेकपा माओवादी केन्द्र कानेपोखरीले जनसभाका लागि विद्यालय बन्द गर्न दवाव दिएको छ । कानेपोखरी ६ रमाइलोमा तराई–मधेश जागरण अभियान अन्र्तगतको जनसभा कार्यक्रमका लागि मोरङ कानेपोखरीका ४ वटा विद्यालयलाई पत्र पठाएर विद्यालय बन्द गर्न दवाव दिएको हो । बालजगत इंग्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ड हर्माेन एकेडेमी र जेनिथ इंग्लिस बोर्डिङ स्कुललाई […]
विराटनगर १२ फागुन । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा निर्माणाधीन केबुलकारको विरोधमा रहेका ‘नो केबलकार समूह’ लाई सरकारले वार्तामा बोलाएको छ । सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सह–सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका हुन्। ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै उक्त केबुलकारको निर्माण […]
विराटनगर ११ फागुन । कोशी प्रदेश खेलकुद महोत्सव फागुन १३ देखि शुरु हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा फागुन १३ गतेदेखि १८ गतेसम्म हुने महोत्सवमा ११ वटा खेलहरु मोरङ र झापा जिल्लामा सञ्चालन गरिने आज सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा महिला फुटबल,एथलेटिक्स,कवड्डी, बाघचाल, (भेट्रान्स पुरुष), टेवलटेनिस […]
विराटनगर ११ फागुन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलको तर्फबाट आइतबार बसेको कोशी प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै दलका उपनेता तिलकुमार मेन्याङ्बोले अशान्ति र तनावको अवस्थालाई लामो समयसम्म नराख्न आग्रह गर्नुभयो । ‘अहिलेको परिस्थितिलाई नै सँधैभरी राखिरहनु […]