विराटनगर, ३० चैत । सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठूलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले सुनसरीको औराबनीबाट भण्डारण गृह सञ्चालन गरी व्यवसायिक कारोबार थालनी गरेको छ । यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ । मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी […]
विराटनगर, ३० चैत । अवैध भारतीय रूपैयाँ (भारु)सहित चार जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना नेपाली नागरिक छन् । स्रोत नखुलेको भारती नोटसहित भारतीय नागरिक ३७ वर्षीय अभिनास मुखिया, २९ वर्षीय विष्णुदेव मुखिया तथा सुनसरीको बर्जु गाउँपालिका–१ का ३८ वार्षीय सुरज ऋषिदेव र शिवकुमारी ऋषिदेव पक्राउ […]
विराटनगर, ३० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गतेलाई निर्धारण गरिएको स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको बताउनु भएको छ । गठबन्धन सरकारले निर्वाचन नगराउने षड्यन्त्र गरिरहेको उहाँको आरोप छ । आज एमाले विराटनगर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष […]
विराटनगर, ३० चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले विराटनगर महानगरपालिकाका अधिकाँस वडाका वडाध्यक्षहरुको नाम टुङ्गो लगाउने कार्यलाई अन्तिम चरणमा पुर्याइएको बताइएको छ । महानगर भित्रको तीन वटा वडाको वडाध्यक्ष सर्वसम्मत रुपमा छनौट गरेको एमालले बाँकी १६ वटा वडाको नाम पनि केही दिन भित्र नै टुङ्गिने जनाइएको छ । जसमा […]
विराटनगर, २९ चैत । एमाले स्थायी कमिटी सदस्य डा.शिवमाया तुम्बाहाम्फेले चुनावी तालमेलमा नाउँमा महिलाको अधिकार कुण्ठित नगर्न आग्रह गर्नुभएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमा पुरुषै पुरुष उम्मेदवार उठाउन सक्ने सम्भावना बढेको भन्दै महिलाको अधिकारलाई कुण्ठित नगर्न आग्रह गर्नुभएको हो । मंगलबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार […]