लैंगिक हिंसा न्यूनीकरण गर्न घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा जोड

विराटनगर, ५ असोज । लैंगिक हिंसा कम गर्न घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । विराटनगरमा विभिन्न वडामा सञ्चालित लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाका विषयमा छलफल गर्न आयोजित कार्यक्रमका वक्ताहरुले लैंगिक हिंसा बढ्दो क्रममा रहेकाले घरदैलो अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । विराटनगर महानगरपालिकाकी कार्यबाहक प्रमुख शिल्पा […]

गैसस मोरङका अध्यक्ष ढकाललाई थुनामा राख्न आदेश

विराटनगर, ५ असोज । जिल्ला अदालतले गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका निलम्वित अध्यक्ष ५० वर्षीय राजेन्द्र ढकाललाई थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतमा ढकालविरुद्ध अप्राकृतिक मैथुन मुद्दा दर्ता भएको थियो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले आज थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । इजलासको आदेशपछि ढकाललाई कारागार चलान गरिएको अदालतका […]

मानव बेचविखन तथा ओसार पसार बिरुद्द अभियानकर्मीहरुलाई तालिम

विराटनगर, ४ असोज । साझा सवालका लागि साझा मञ्च (कोकन)को आयोजना र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा मानव बेचविखन तथा ओसारपसार बिरुद्द अभियानकर्मीहरुलाई विपद्मा बाल संरक्षण सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । बाल अधिकार र बाल संरक्षणबारे जानकारी गराउने, बिपद्मा बाल अधिकारका सवाल र मुद्धाहरु ,मनोविमर्शको आवश्यकता र महत्व र सरोकारवालाहरुको भुमिकाको विषयमा जानकारी […]

विराटनगरमा एकैदिन २ हजार २ सय विरुवा रोपियो

विराटनगर, १ असोज । संविधान दिवसको सन्दर्भ पारेर विराटनगरस्थित कोशी राजमार्गको डिभाइर बीचमा २ हजार बढी विरुवा रोपिएको छ । महानगरपालिकाको मुख्य सडकको सौन्र्दयीकरण गर्ने उद्देश्यसहित कोशी राजमार्गको बरगाछीदेखि रानीस्थित विराटनगर आँखा अस्पतालसम्म सडकको बीचमा रहेको डिभाइडरमा वृक्षारोपण गरिएको हो । संविधान दिवसको अवसर पारेर सो क्षेत्रमा २ हजार २ सय विरुवा रोपिएको हो । […]

विराटनगर महानगरका मेयर कोइराला मलेसिया प्रस्थान

विराटनगर, ३ असोज । सिटीनेटको निमन्त्रणमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला मलेसिया प्रस्थान गरेका छन् । तीन दिने सिटीनेटको नेशनल कंग्रेसमा सहभागी हुन मेयर कोइराला सोमबार मलेसिया प्रस्थान गरेका हुन् । विराटनगर महानगरपालिका सिटीनेटको स्थायी सदस्य हो । मेयर कोइराला विराटनगर महानगरपालिकाको प्रतिनिधित्व गर्दै मलेसिया प्रस्थान गरेको मेयरका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । […]