विराटनगर, ३१ भदौ । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा आज विराटनगर १० मा सरसफाई गरिएको छ । विराटनगर १० को न्युरो अस्पताल आसपास, साई मार्ग लगायतको क्षेत्रमा सरसफाई गरिएको महानगरका वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानले बताउनुभयो । सरसफाई कार्यक्रममा उपप्रमुख कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, वडाध्यक्षहरु, महानगरका कर्मचारी, […]
विराटनगर ३१ भदौ । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले महिलाको सशक्तिकरण आवस्यक भएको बताउनु भएको छ । महिलाहरु आर्थिक र शैक्षिकरुपमा सवल भए हिंसामा नपर्ने उहाँको भनाई छ । युएनएफपीए र भिएसओ नेपालसँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च (कोकन) ले लैंगिक समानता नीति र लैंगिक हिंसा निवारण कोष संवन्धि आज विराटनगरमा आयोजना गरेको […]
विराटनगर, ३१ भदौ । विराटनगर महानगरपालिकाले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर महानगरले सडक सौन्दर्यकरण अभियान सञ्चालन गर्न लागेको हो । महानगरले संविधान दिवसको दिन असोज ३ गते प्रदेश सरकारसँग मिलेर वृक्षारोपण गर्ने भएको छ । त्यसपछि भने विराटनगरका सबै सामाजिक संघसंस्थाहरुको सहयोगमा वृहत रुपमा सरसफाई अभियान अगाडि बढाइने […]
विराटनगर, ३१ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सव आज सकिदैछ । भदौ २२ गतेदेखि शुरु भएको महोत्सवमा आज अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । अपराह्न ४ बजे उक्त नाटक मञ्चनसँगै महोत्सव विधिवत रुपमा समापन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो ।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विहिबार […]
मोरङ, २९ भदौ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनाबमा सिफारिस भएकी चर्चित नायिका तथा नेतृ रेखा थापाप्रति गाउँलेहरुको आकर्षण देखिएको छ । थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छिन् ।चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ ३ मा पर्ने पथरीशनिश्चरे,कानेपोखरी,बेलबारी र सुन्दर हरैचाका मतदातासँग भेटघाट गरिन । उनले […]