विराटनगर ११ मंसिर । विराटनगर कोशी प्रदेशस्तरीय महिलावादी महिला मञ्च आजदेखि विराटनगरमा शुरु भएको छ । होटल मनास्लुमा दुईदिन सम्म चल्ने सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलाहरुलाई उद्यमी बनाउने बताउनु भयो । महिला मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा उहाँले महिलालाई तालीम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक […]
विराटनगर ३ मंसिर । विराटनगर महानगरपालिका वडा नं ८ ले छठ पुजालाई मध्यनजर गरि घाट सम्म पुग्नका लागि आधा दर्जनबढी स्थानमा सडक निर्माण गरेको छ । विराटनगर महानगरपालिकाको सहयोग तथा वडा नं ८ का जनप्रतिनिधिहरूको अगुवाइमा एक साता अघिदेखि छठ घाट सम्म पुग्ने सडक निर्माण कार्य शुरू भएको थियो । वडाध्यक्ष राम पोखरेलका अनुसार वडावासीसँगको […]
विराटनगर २२ कात्तिक । मानवअधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनका सम्बन्धमा विराटनगरमा अन्तक्र्रिया गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश कार्यालयको आयोजना तथा कोशी प्रदेश सरकारको सहकार्यमा अन्तरक्र्रिया आयोजना गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेले मानवअधिकारले व्यक्तिको जीउधनको सुरक्षागर्ने मान्यता राख्ने बताउनुभयो । उहाँले मानवअधिकार नागरिकको मात्रै नभई […]
विराटनगर २२ कात्तिक । कोशी प्रदेश सभामा लामो समयदेखि बन्न नसकेको संसदीय समितिको मनोनयन गरिएको छ । दोस्रो प्रदेश सभाको एक वर्ष पुग्नै लाग्दा बल्ल संसदीय समितिका सदस्यहरू मनोनयन गरिएको हो । कोशी प्रदेश सभाको चौथो अधिवेशनको छैटौँ बैठकमा विषयगत समितिका सदस्यहरू मनोनयन गरिएको प्रदेश सभाका सभामुखको भूमिकामा रहनु भएका उपसभामुख सृजना दनुवारले प्रदेश सभालाई […]
विराटनगर २१ कात्तिक । झापाको मेचीनगरपालिका धुलाबारीकी ममता ढुङनाको जन्मजात मुखभित्र तालु फाटेको कारणले बोली अस्पष्ट थियो । दुई वर्षको उमेरमा उनको मुखभित्र तालुको शल्यक्रिया विराटनगरस्थित हाम्रो अस्पतालमा भयो । त्यसपछि उनले नियमित ६ पटक बोलीको तालिम लिइन् । फेक्ट नेपालको स्पिच थेरापिस्ट तथा विशेषज्ञ टिमबाट नियमित बोलीको तालिम लिएपछि अहिले ममता प्रष्टसँग उच्चारण गरेर […]