विराटनगर २० मंसिर । विराटनगर ७ को सातघुम्तीमा रहेको कबाडी गोदाममा आज भएको आगलागीमा घाइते भएका चार जनालाई नेपाली सेनाको स्काइ ट्रक मार्फत थप उपचारका लागि काठमाडौं कीर्तिपुर वर्न सेन्टर लगिएको छ । आगलागीमा परि घाईते भएका ५५ वर्षीया रिता सरदार, ६० वर्षीया सुशीला पासवान, ५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामतलाई थप […]
विराटनगर २० मंसिर । विराटनगरको कवाडी गोदाममा आगलागीमा परेर २ जनाको मृत्यु भएको छ । एक जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । आगलागीमा परेर विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको मृत्यु भएको हो । एक जनाको जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमा शव फेला परेको छ । शवको पहिचान […]
विराटनगर १८ मंसिर । ग्रीनल्याण्ड कलेज विराटनगरका ९ सय विद्यार्थीले विभिन्न विधामा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल भएका छन् । २०७१ सालदेखि उच्च माध्यमिक शिक्षाको पठन पाठन शुरु गरेको कलेजले काठमाण्डौं उपत्यका बाहिर सवैभन्दा बढी पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल भएको दावी गरेको छ । यस वर्षको एमवीवीएसको प्रवेश परीक्षामा कोशी प्रदेशमै सवैभन्दा बढी ८ […]
विराटनगर १८ मंसिर । नेपाली सेना पूर्वी पृतना हेड क्वाटर इटहरी सुनसरीले प्रदेशस्तरीय रक्षा सम्वाददाता अभिमुखिकरण कार्यमा सेनाको संगठन, काम कर्तव्य लगायतका विषयमा जानकारी गराएको छ । आईतबार देखि शुरु अभिमुखीकरणमा पृतना, वाहिनी, गण र गुल्म लगायतका विषयमा सञ्चारकर्मीहरुलाई जानकारी गराइएको थियो । यसैगरी नेपाली सेनाको दर्जा, काम , कर्तव्य, विपद व्यवस्थापनमा पुर्याएको योगदान , […]
विराटनगर १८ मंसिर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न निर्देशन दिनु भएको छ । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरुसँग सोमबार छलफल गर्नुभएको हो । “अब बजेट कायान्वयनमा ढिलासुस्ती गर्न कुनै पनि बाहना छैन् । बजेट […]