विराटनगर, ३ पुस । समयमा तलब नपाएपछि विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १२५ जना कर्मचारीहरूले तलब माग्दै आन्दोलन थालेका हुन् । उनीहरुले आज बिहान एक घण्टा अस्पताल प्रशासन अगासड धर्ना दिए । आन्दोलनका कारण बिहान १० बजेदेखि ११ बजेसम्म ओपीडी सेवा बन्द रहयो […]
विराटनगर ३ पुस । विराटनगर ८ का २४१ जनाको आँखा परीक्षण गरिएको छ । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पतालले संयुक्तरुपमा आयोजना गरेको नि : शुल्क आँखा शिविरमा २४१ जनाको आँखा परीक्षण गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ७२ जनामा मोतियाविन्दु देखिएको छ । मोतिया विन्दु देखिएका वडावासीहरुको तेज कोहली एण्ड […]
विराटनगर २९ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका छन । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरे […]
विराटनगर, २८ कात्तिक । विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियानलाई तीव्रता दिएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले स्प्रे गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिको उपस्थितिमा वडा नम्बर ४ बाट स्प्रे गर्न सुरु गरिएको थियो । मेयर नागेश कोइरालाको […]
विराटनगर २५ कात्तिक । विराटनगर वडा नम्बर ८ ले ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिएको छ । वडा कार्यालयले हरेक महिनाको अन्तिम शुक्रबार ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । अभियानअन्तर्गत शुक्रबार ६३ जना ज्येष्ठ नागरिकले […]