विराटनगर ३० चैत । कोशी प्रदेशका १४ जना जनप्रतिनिधिहरुलाई प्रदेश समन्वय परिषद्मा मनोनित गरिएको छ । १४ वटै जिल्लाबाट प्रतिनिधित्व हुनेगरि समन्वय परिषद् सदस्यहरु मनोनित गरिएको हो । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्वन्ध ) ऐन २०७७ को दफा २४ बमोजिम मुख्यमन्त्रीको अध्यक्षतामा गठन हुने प्रदेश समन्वय परिषद्को सदस्यमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका […]
विराटनगर ३० चैत । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले १४ करोड ७७ लाख बोनस शेयर वितरण गर्ने भएको छ । संस्थाको केन्द्रीय कार्यालय रहेको मोरङ कटहरीमा आज सम्पन्न चौथो बार्षिक साधारणसभामा आ.व. २०७८–०७९ को वितरण योग्य मुनाफाबाट गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजारको १४ दशमलव […]
विराटनगर ३० चैत । सत्यनारायण मावि विराटनगरले २० जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ । कक्षा ६–१२ सम्मका उत्कृष्ट ७ छात्रा, गरिव तथा जेहन्दार र अनुशासित गरि २० विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको हो । उत्कृष्ट ७ छात्रालाई नगद ११/११ हजार, ९ र १० का गरिव, जेहन्दार र अनुशासित ७ जना छात्र–छात्रालाई ५/५ हजार र कक्षा […]
विराटनगर २९ चैत । कोशी प्रदेश सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि भारत सरकार समक्ष आग्रह गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि द्विपक्षीय समझदारी अनुसार तय हुने गरि आर्थिक सहयोग उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले मनमोहन […]
विराटनगर २९ चैत । कोशी प्रदेशका सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारीले सङ्घीय सरकारले शिक्षा ऐन नबनाउँदा प्रदेश सरकार र स्थानीय सरकारले शिक्षा सवालमा कार्य गर्न नसकेको बताउनु भएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले आज विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य तथा वातावरण अधिकारका सवालमा प्रदेशस्तरीय छलफल कार्यक्रममा सङ्घीय सरकारले शिक्षा ऐन नबनाउँदा संविधानले शिक्षाका विषयमा परिकल्पना […]