विराटनगर ५ असोज । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको […]
विराटनगर, ५ असोज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई मजवुत बनाउन मदन भण्डारी फाउण्डेशन लाग्नु पर्ने बताउनु भएको छ । मदन भण्डारी फाउण्डेशन कोशी प्रदेशद्वारा आयोजित ‘जवज मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौती’ विषयक दुई दिने कार्यशाला गोष्ठीको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै उहाँले राष्ट्रियता र स्वाधिनतालाई बलियो बनाउने भूमिका फाउण्डेशन लाग्न आग्रह […]
विराटनगर ४ असोज । ‘श्रम संसार’ मोबाइल एपबारे सुनसरी दुहवीका जनप्रतिनिधि र कर्मचारीलाइ अभिमुखिकरण गरिएको छ । दुहबी नगरपालिकाको आयोजना र रोजगार तथा लघु उद्यम शाखाको समन्वयनमा स्थानीय बेरोजगार युवाहरुलाइ रोजगार सृजना गर्ने उद्देश्यले सञ्चालन गरेको ‘श्रम संसार’ मोबाइल एप बारे घर–घर सम्म जानकारी पुर्याउने उद्देश्यले एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । बर्षेनी श्रम […]
विराटनगर ३ असाेज। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकास गर्दै सम्वृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सबै एकजुट हुनु पर्ने बताउनुभएको छ । आज कोशी प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानको पूर्ण कार्यान्वयनबाट संघीयतालाई बलियो बनाउँदै मुलुकलाई आर्थिक सम्वृद्धितर्फ लैजानु पर्ने धारणा राख्नु भयो […]
विराटनगर ३ असोज । कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसै अनुरुप प्रदेश सरकार अघि बढिरेहको बताउनुभयो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले वर्गीय, जातीय, क्षेत्रीय, […]