विराटनगर १० चैत । छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा सुनसरी ८ स्वर्ण, ६ रगत र ४ कास्य पदकका साथ सुनसरीले उपाधि जितेको हो । शनिबार सम्पन्न भएको प्रतियोगितामा मोरङ ६ स्वर्ण, ८ रजत र ४ कास्य पदकका साथ दोस्रो र […]
विराटनगर १० चैत । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बोल्दै सदस्य सचिव वाग्लेले ढिलोमा १६ चैतसम्ममा तेक्वान्दो खेलको प्रशिक्षक सरकारले राख्ने बताएका हुन् । कोशी प्रदेशमा अन्य विभिन्न […]
विराटनगर ६ चैत । विराटनगरको ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण यही चैत दोस्रो सातादेखि आयोजना गरिने भएको छ । प्रतियोगिता चैत १५ गतेदेखि २४ गतेसम्म विराटनगरको सहिद रंगशालामा सञ्चालन हुने छ । यसवर्षदेखि प्रतियोगिता विराट गोल्डकप ट्रष्ट आफैंले आयोजना गर्ने छ । विगतमा बाहिरका व्यक्तिलाई संयोजक तोकेर गोल्डकप आयोजना गर्ने गरिएको थियो । […]
विराटनगर ३ चैत । विराटनगरमा आज सम्पन्न प्रथम कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज भएको फाईनल खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । उपाधिसँगै आर्मीले नगद ५ लाखसहित ट्रफी र उप–विजेता कर्णालीले नगद ३ लाख रुपैयाँ हात पारेको छ । […]
विराटनगर ३ चैत । विराटनगरमा जारी कोशी प्रदेश नेशनल टी २० च्याम्पियन्सीपको उपाधि भिडन्त त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच हुने भएको छ । शुक्रबार सम्पन्न दोस्रो सेमीफाइनलमा लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दैै कर्णालीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । यससंगै शनिबार हुने ५ लाख रुपैया र उपाधिका लागि च्याम्पियन्सीपमा अपराजित यात्रा गरिरहेको […]