विराटनगर, २७ चैत । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगपति राजेन्द्र राउतसहित दुईजनालाई सम्मान गरेको छ । चौथो वार्षिकोत्सवका अवसरमा कलेजले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का उपाध्यक्ष तथा केन्द्रीय सदस्यसमेत रहनु भएका राउतसहित समाजसेवी मीना जोशीलाई गरेको हो । उद्योगपति राउत र समाजसेवी जोशीलाई कलेजका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र […]
विराटनगर, २६ चैत । प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराज नगरपालिकाले हात पारेको छ । विराटनगर महानगरपालिका–१९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै राजविराजले उपाधि उचालेको हो । उपाधि भीडन्तमा टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ […]
विराटनगर, २६ चैत । विराटनगर–१० मा रहेको मार्टस मेमोरियल स्कुलले एसईई परीक्षामा सामेल हुने ३६ जना विद्यार्थीलाई आज विदाई गरेको छ । कक्षा ९ का विद्यार्थीले आयोजना गरेको विदाई समारोहमा विद्यालयका अध्यक्ष नविन अधिकारी, निर्देशक यादवराज कोइराला, लेखा प्रमुख रोशन ठाकुर, प्रिन्सिपल विजयी डाँगी तथा शिक्षक शिक्षिकाले विद्यार्थीहरुलाई मायाँको चिनो तथा अविर लगाई विदाई गरेका […]
इलाम, २६ चैत । इलाममा चियाको पहिलो टिपाई सुरु भएको छ । पहिलो टिपाईलाई ‘फस्ट फल्स’ समेत भनेर चिनिने पहिलो टिपाई अन्य सिजनको भन्दा गुणस्तरीय चिया मानिन्छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको मुना पलाउन थालेसँगै टिपाई सुरु भएको हो । माथिल्लो क्षेत्रमा भने चिया पलाउन सुरु मात्र भएको छ । दुई पात एक सुइरो भएको […]
विराटनगर, २६ चैत । गत चैत १९ गते विराटनगरमा शंकास्पद अवस्थामा मृत फेला परेका नोबेल अस्पतालका चिकित्सक डाक्टर बिजय यादवका आफन्त तथा स्थानियले विराटनगरमा प्रदर्शन गरेका छन । उनीहरुले डाक्टर यादवको हत्या भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कठघरामा उभ्याउन माग गर्दै प्रदर्शन गरेका हुन् । पीडित पक्षले डाक्टर विजय यादव न्याय संघर्ष […]