निर्वाचनमा महिला सहभागिता सुनिश्चितताको माग

विराटनगर २६ भदौ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने सरोकारवालाहरुले बताएका छन । विराटनगरमा महिला जागरण नेपाल, संकल्प नेपाल र महिला गैर सरकारी महासंघले संयुक्त रुपमा आयोजना गरेको निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागिता विषयक छलफल कार्यक्रमका सहभागिहरुले स्थानिय निकायको निर्वाचनमा राजनीतिक दलहरुको गठबन्धनका कारण महिलाहरुको सहभागिता धेरै कम भएको र […]

महानगर उपप्रमुखको नेतृत्वमा बसपार्क आसपासको सरसफाई

विराटनगर, २५ भदौ । फोहोरको मात्रै बढ्दै गएपछि विराटनगर महानगरपालिकाले नगरका चोक, गल्लीहरुमा सरसफाईको जागरण अभियान शुरु गरेको छ । कार्यपालिका बैठकबाटै निर्णय गरेर नगरपालिकाले अभियान शुरुवात गरेको हो । भदौ पहिलो साता महानगरु प्रमुख नागेश कोइरालाले अभियानको शुरुवात गरेका थिए । पहिलो पटक विराटनगर रथयात्रालाई केन्द्रित गरेर सफाई अभियानको थालनी गरिएको थियो । महानगरका […]

सत्ता पक्षले उदण्डता देखायो : एमाले अध्यक्ष ओली

विराटनगर, २५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको बताउनु भएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्तापक्षले अहंकारको भाषा बोलेको बताउनुभयो । सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको अध्यक्ष ओलीले बताउनुभभयो । यो विधेयक फिर्ता लिएर […]

विद्यालय नाटक महोत्सवमा प्रत्यागमन मञ्चन, आइतबार ‘चोर’

विराटनगर, २५ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको चौथो दिन प्रत्यागमन मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको बुढानिलकण्ठ से. ई. बो. स्कुलले पाठ्यक्रममा समावेश नाटक मञ्चन गरेको हो । गुरुप्रसाद मैनालीको कथालाई विद्यालयकी शिक्षक अस्मिना भट्ट कर्णले नाट्य रुपान्तरण र निर्देशन गरेकी हुन् । पारिवारिक पृष्ठभूमिको उक्त नाटकले नेपाली समाजका वास्तविकतालाई […]

निर्वाचनपछि पनि देशमा स्थिरता आउँदैन : एमाले नेता पाण्डे

विराटनगर, २२ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी मंसिर ४ गतेको निर्वाचन पछि पनि देशमा स्थिरता नआउने बताउनुभएको छ । निर्वाचन पछिका ५ वर्ष पनि मुलुक अस्थिरताका विच गुज्रने उहाँको भनाई छ । विराटनगरमा नेपाल दुरसंचार राष्ट्रिय कर्मचारी संगठनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै एमाले उपाध्यक्ष पाण्डेले सो कुरा […]