विराटनगर २९ भदौ । विराटनगर स्थित पूर्वाञ्चल बालआश्रमले पनि राष्ट्रिय बालदिवस मनाएको छ । दिवसका अवसरमा आश्रम परिसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आश्रमलाई सहयोग गर्ने उद्योगी श्रीनिवास सारडा र डा. अमितप्रताप साहलाई सम्मान गरिएको थियो । डा. साहले समय–समयमा आश्रमका बालबालिकाहरुको निःशुल्क रुपमा दन्त परीक्षण गर्दै आउनु भएको छ । […]
विराटनगर २९ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको आठौँ दिन सुसंस्कृतम् मञ्चन भएको छ ।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको श्री लक्ष्मीनारायण वेद विद्याश्रमले संस्कृत र नेपाली भाषामा नाटक मञ्चन गरेको हो । डा. यतिराजाचार्यद्धारा लिखित तथा राजन पोखरेलद्धारा निर्देशित उक्त नाटकले संस्कृत भाषाको विशाल परिधीका साथसाथै पूर्विय दर्शनको महत्वलाई देखाएको थियो । नाटकमा गणेश […]
विराटनगर, २८ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको सातौँ दिन कोही किन बर्बाद होस् मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको मोर्डन एरा बोर्डिङ स्कुलले विजय मल्लद्धारा लिखित नाटक मञ्चन गरेको हो । नाटकले विद्यालय तथा शिक्षकहरुले मनावैज्ञानिक हिसाबले विचालित बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरुको भविष्य निर्माणमा पुर्याउनसक्ने सकारात्मक प्रभावकहरुलाई सुन्दर ढंगले […]
विराटनगर २८ भदौ । पुर्वाञ्चल विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयका सहायक नियन्त्रकलाई विद्यार्थीले दुई घण्टा कार्यकक्षमा थुनेका छन् । इस्टन कलेज अफ इन्जिनियरिङ विराटनगरका विद्यार्थीले विभिन्न माग राखेर छलफल गर्न जादा कुरै नसुनी आफुहरु माथि सहायक परिक्षा नियन्त्रक अजयकुमार साहले अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । पुर्वाञ्चल विश्वविद्यालयले भदौ २३ गते प्रकाशित गरेको परिक्षा केन्द्र […]
विराटनगर, २७ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको छैठौं दिन भविष्य निर्माण मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको सुम्निमा इङ्गलीस् स्कुलले विद्यार्थी अभिनित भविष्य निर्माण मञ्चन गरेको हो । विद्यालयका शिक्षक भावना कार्कीले परिकल्पना तथा निर्देशन गरेको देवकुमारी थापा कृत नाटकमा समाजको वातावरणले पार्ने प्रभाव देखाइएको थियो । नाटकमा आषिश चौधरी, […]