डेरी उद्योगका उत्पादन र प्याकेजिङका लागि अनुदान

विराटनगर, ९ असार । नेपाल कृषि बजार विकासले दुग्धजन्य उत्पादन र प्याकेजिङमा नवीनतम योजनालाई अगाडि सार्ने उद्योगी तथा किसानका लागि दोस्रो चरणको सहयोग अनुदान कार्यक्रम ल्याएको छ । यसमा स्टाटअफ तथा व्यवसाय गरिरहेका डेरी उद्योगहरुले पाँच लाखदेखि ५० लाख रूपैयाँसम्मको सहयोग अनुदान लिनसक्ने गरी आवेदन खुला गरिएको छ । स्वीस सरकार विकास सहयोग एसडीसीसँगको आर्थिक […]

प्रदेश १ को आर्थिक बृद्धिदर ५ दशमलव ४१ पुग्ने अनुमान

विराटनगर २ असार । प्रदेश १ को आर्थिक बृद्धिदर ५ दशमलव ४१ हुने अनुमान गरिएको छ । आर्थिक सर्वेक्षण २०७८–०७९ मा आर्थिक बृद्धिदर ५ दशमलव ४१ पुग्ने अनुमान गरिएको हो । चालु आर्थिक वर्षमा कोभिड १९ महामारीको प्रभाव क्रमश ः घट्दै गई प्राय ः सवै आर्थिक गतिविधिहरु पूर्ववत अवस्थामा सञ्चालन भएकाले गत आर्थिक वर्षको तुलमा […]

प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ( पूर्णपाठ सहित )

विराटनगर, १ असार । प्रदेश १ सरकारले ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बराबरको चुनाव लक्षित बजेट ल्याएको छ । सरकारका तर्फबाट आज आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बजेट प्रस्तुत गर्नु भएको हो । चुनावी सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट विनियोजन […]

विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन सुझाव

विराटनगर, २९ जेठ । विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन विराटनगर महानगरपालिकालाई सरोकारवालाहरूले सुझाव दिएका छन् । विराटनगर महानगरपालिकाले शनिबार विभिन्न क्षेत्रका व्यक्तिहरूसित आयोजना गरेको छलफलमा सहभागीहरूले विराटनगरको पहिचान झल्किने योजना निर्माणसहितको बजेट ल्याउनुपर्नेमा जोड दिए । नागरिक समाजका अगुवा दिनेश श्रेष्ठले विराटनगर के हो भनेर स्पष्ट नभएको उल्लेख गरे । “विराटनगर दोस्रो ठूलो सहरबाट […]

प्रदेश १ सरकारद्धारा २८ महिला उद्यमी सम्मानित

विराटनगर, १६ जेठ । प्रदेश १ सरकारले २८ जना महिला उद्यमीलाई सम्मान गरिएको छ । महिला अधिकार दिवसको अवसर पारेर सामाजिक विकास मन्त्रालयले १४ जिल्लाका २८ जना महिला उद्यमीलाई सम्मान गरिएको हो । उद्यमीहरुलाई सम्मान गर्दै सामाजिक विकास मन्त्री राजन राईले सबैलाई समान रूपमा अगाडी बढाउनको लागि उद्यम र व्यवसायिक क्षेत्रमा लागेका महिलालाई सम्मान गरिएको […]