विराटनगर, १४ भदौ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरको आयोजनामा ‘महिला उद्यमी सम्मेलन’ सम्पन्न भएको छ । सम्मेलनमा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न महानगरपालिकाले हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्कीले उद्यमशीलताकालागि महानगरपालिकाले बजेट छुट्याएको जानकारी दिँदै बिउ पूँजी उपलब्ध गराउने बताउनुभयो । उहाँले आफु पनि […]
विराटनगर १३ भदौ । कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवद्र्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ । यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ । ‘उदय’ परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यवसाय विकास सेवा उपलब्ध गराइनेछ । ६० करोडको ग्यारेन्टी फन्डमार्फत ८ […]
विराटनगर, १२ भदौ । नेपाली युवा उद्यमी मंच (एनवाईईएफ) विराटनगर च्याप्टरले नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरि बास सँग भेट गरेको छ । विराटनगर च्याप्टरका अध्यक्ष संजीव सिग्देल, पूर्व अध्यक्ष सृजन प्याकुरेललगायत पदाधिकारी र सदस्यहरुसहितको टोलीले राजदुत एरिसंग बिहीवार विराटनगरमा भेट गरेको हो हो । भेटका क्रममा युवा उद्यमी मञ्चको टोलीले इजरायलका युवा उद्यमीहरूसँगको सहकार्य, […]
विराटनगर १२ असोज । विराटनगरमा पाँचौं सडक महोत्सव हुने भएको छ । मञ्जिना मूभिज क्रियसनको आयोजनामा असोज ६ गतेदेखि पाँचदिने विराट सडक महोत्सव हुने भएको हो । मन्जिना मुभिजले आज पत्रकार सम्मेलन गर्दै पाँचौं सँस्करणका रुपमा आयोजना हुन लागेको सडक महोत्सव विगतका वर्ष झै महेन्द्र चोक–ट्राफिक चोक सडकमा नै हुने जनाएको छ । महोत्सवमा विभिन्न […]
विराटनगर, ५ भदौ । मोरङ उद्योग व्यापार संघको टोलीले आज झापा जिल्ला स्थित विभिन्न उद्योग वाणिज्य संघहरुमा भ्रमण तथा भेटघाट गरेको छ । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालको नेतृत्वमा गएको संघको टोलीले झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग […]