विराटनगर २३ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधार कार्यहरु सार्वजनिक गर्नु पर्ने बताउनु भयो । प्रदेश योजना आयोगद्वारा शुक्रवार विराटनगरमाआयोजित प्रथम आवधिक योजना समीक्षा बैठकमा उहाँले विगत छ वर्षमा प्रदेश सरकारले निर्माण गरेका सडक, पुल लगायतका पूर्वाधारहरु निर्माणहरु जनतालाई सुसुचित गराउन मन्त्रालयले अविलब्व तथ्याङ्गक सार्वजनिक गर्नुपर्ने निर्देशन दिनु भयो […]
विराटनगर २१ मंसिर । विराटनगर–७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट खर्च हुनेगरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ राहत उपलब्ध गराउने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । त्यसैगरी महानगरले घाइतेको उपचारका लागि जनही ५०–५० हजार […]
विराटनगर २१ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जंगल र जंगली जनावरको संरक्षण गर्नु पर्ने बताउनु भएको छ । प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित दुई दिने प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जंगल र जनावरको संरक्षण भएमा मात्र आन्तरिक तथा वाह् पर्यटकहरुको आवागमन वृद्धि भई प्रदेश र नागरिक […]
विराटनगर २१ मंसिर । विराटनगर–७ स्थित सातघुम्ती मोडको कबाडी गोदाममा भएको आगलागीमा परी घाईते भएका थप एक जनाको मृत्यु भएको छ । आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । कबाडी गोदाममा आगलगाी हुँदा ५ जना घाइते भएका थिए । घाइतेमध्ये विराटनगर– ६ का ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा बुधबार नै मृत्यु भएको […]
विराटनगर २० मंसिर । विराटनगर ७ को सातघुम्तीमा रहेको कबाडी गोदाममा आज भएको आगलागीमा घाइते भएका चार जनालाई नेपाली सेनाको स्काइ ट्रक मार्फत थप उपचारका लागि काठमाडौं कीर्तिपुर वर्न सेन्टर लगिएको छ । आगलागीमा परि घाईते भएका ५५ वर्षीया रिता सरदार, ६० वर्षीया सुशीला पासवान, ५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामतलाई थप […]