विराटनगर २६ कात्तिक । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले जनताको विश्वास आफुले गुम्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । ५ वर्षअघि भारी मतान्तरले विजय गराएको स्मरण गराउँदै एमाले उम्मेदवार घिमिरेले भने,‘ यस पटक पनि सूर्यमा मतदान गरि विजयी गराउनुहोस्, त्यो विश्वासलाई गुम्न दिने छैन ।’ विराटनगर १० मा आज आयोजित […]
विराटनगर २६ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरे प्रदेश १ सरकारमा ३७ महिना रहे । ३७ महिनामा उनले जति काम गरे ति कामहरुले जनताका मन छोएका छन् । उनले गरेका कामका कारण प्रदेशबासीकै जनताहरु घिमिरेले जितेको हेर्न चाहेका छन् । काम गर्ने व्यक्तिले […]
विराटनगर २४ कात्तिक । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारले घरदैलो, मतदाता भेटघाट, कोणसभा, टोलसभालाई तीव्र बनाएका छन् । निर्वाचनका लागि प्रचार प्रसारको समय मंसिर १ गते राती १२ बजे सम्म मात्रै छ । यतिबेला उम्मेदवारले आफ्ना अभियानलाई तीव्र बनाएका छन् । मोरङ क्षेत्र नं. ४ (क) मा एमालेबाट उम्मेदवारी दिएका जयप्रकाश […]
विराटनगर २१ कात्तिक । मोरङ ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले निर्वाचन क्षेत्रमा चुनावी अभियान आक्रामक बनाएका छन् । विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३ मा घरदैलो, टोलभेला तथा मतदाता भेटघाटलाई तीव्र पारेका हुन ।एमाले उम्मेदवार घिमिरे मतदाताका घर–घरमा पुग्दा छुट्टै उत्साह दिने गरेका छन् । प्रदेशका मन्त्री भएकाबेला […]
विराटनगर, १९ कात्तिक । नेकपा (एमाले) प्रदेश १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्र आज विराटनगरमा सार्वजनिक गरिएको हो । पार्टी स्थायी कमिटी सदस्य गुरु बराल, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने लगायतको उपस्थितिमा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको […]