विराटनगर, १४ वैशाख । सशस्त्र प्रहरी बल, सुनसरीले १२ लाख बढीको अबैध सामान बरामत गरेको छ । हरिनगरा ६ मरिया खोला ईलाकामा सीमा सुरक्षा गुल्म कप्तानगन्ज सुनसरीबाट खटि गएको टोलीले अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा ४ वटा मोटरसाईकलबाट १२ लाख ७८ जार ८५२ बराबरको अबैध सामन बरामद गरेको हो । […]
विराटनगर १२ वैशाख । सशस्त्र प्रहरी बल सुनसरीले श्रोत नखुलेको भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको नेपाली रुपैया र भारतीय रुपैयाँ बरामत गरेको छ । सुनसरीको कोशी गाउँपालिका ८ स्थित नेपाल–भारत चारकुने नाकामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट खटिएको टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको सुनसरी इटहरी १२ बस्ने १८ बर्षीय […]
विराटनगर २९ चैत । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घर तोडफोड घटनाप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । कोशी प्रदेश नामकरणको विषयलाई लिएर मन्त्री राजभण्डारीको काठमाण्डौं पेप्सीखोलामा रहेको घरमा आज विहान साढे ८ वजेतिर छापामार शैलीमा केही व्यक्तिहरुले घर तोडफोड गरेको घटनाप्रति एमाले सोलुखुम्वुले आज विज्ञप्ती निकालेर विरोध जनाएको हो । सोलुखुम्वुबाट प्रदेशसभामा […]
विराटनगर २३ चैत । माध्यमिक शिक्षा परीक्षा ( एसईई) सञ्चालन भईरहेका मोरङको तीन वटा परीक्षा केन्द्रबाट आज १९९ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान, केराबारी र सुन्दरहरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिनुभयो । ग्रामथान गाउँपालिका २ झोराहाटबाटस्थित सरस्वती नमुना […]
विराटनगर २९ फागुन । विराटनगर २ मा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाका दुई सञ्चालक सहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई ठगी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । प्रहरीले सहकारीको उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई पक्राउ गरेको हो । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने अझै […]