विराटनगर २३ जेठ । कोशी प्रदेशमा मानव बेचविखनका घटनाहरु बर्षेनी बढ्दो क्रममा रहेको छ । पछिल्ला दुई आर्थिक वर्षर्ला अध्ययन गर्दा घटना बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७६-०७७ मा कोशी प्रदेशमा मानव बेचबिखन सम्बन्धी २२ वटा जाहेरीमा ३३ जना महिला मानव बेचबिखन तथा ओसारपसारबाट पीडित रहेको देखिएको छ । ३३ जना महिलामा १५ […]
विराटनगर ९ जेठ । मानव अधिकार तथा शान्ति समाज मोरङले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको दायरामा परेकोले प्रमुख दलका शीर्ष नेताहरुलाई पनि दोषी पाइए कार्वाही गर्नु पर्ने माग गरेको छ । मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई समाजले ज्ञापनपत्र दिंदै सो माग गरेको हो । सो अवसरमा समाजले नक्कली भुटानी शरणार्थीका मूल दोषीहरुमाथि कार्वाही […]
विराटनगर ४ जेठ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रिजाललाई नियन्त्रणमा लिएको हो । ठगी प्रकरणमा पक्राउ परेका सानु भण्डारीको डायरीमा रिजाललाई ७ लाख दिएको […]
विराटनगर २८ वैशाख । सर्वसाधारण गाउँलेको रकम ठगी गरेर भागेकी एकजना पूर्वजनप्रतिनिधिलाई भोजपुरको दिंलाबाट प्रहरीले पक्राउ गरेको छ । षडानन्द नगरपालिका–८ की पूर्ववडा सदस्य कमला विश्वकर्मालाई भोजपुरको इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरीक्षक अर्जुन पोखरेल नेतृत्वको टोलीले पक्राउ गरेको हो । विश्वकर्मा २०७४ सालको स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । आफैँलाई मत […]
विराटनगर १५ वैशाख । सशस्त्र प्रहरी बल सुनसरीले करिव ७ लाख बराबरको अबैध सामान बरामत गरेको छ । सशस्त्र प्रहरीले सुनसरीका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याईएका ६ लाख ९४ हजार ७६० बराबरको अबैध सामान बरामद गरेको हो । भोक्राहा नरसिंह ८ को सोनियाही बोर्डर ईलाकाबाट बरामत गरिएको सामानको भन्सार दाखिला मुल्य ३ लाख ८ […]