विराटनगर २ भदौ । मोरङ जिल्ला पौडी संघले आयोजना गरेको स्वीमिङ प्रतियोगितामा दावा तामाङले तीन विधामा मेडल जित्नुभएको छ । ओलम्पिक डे को अवसरमा संघले एभरेष्ट स्कुल विराटनगरमा– १५ मिटरदेखि आठ सय मिटरसम्मको विभिन्न स्पर्धा गराएको हो । प्रतियोगितामा एभरेष्ट स्कुलको कक्षा– ७ मा अध्ययनरत दावाले ५० मिटर ब्याक स्टोकमा प्रथम, ५० मिटरको बे्रष्ट स्टोकमा […]
विराटनगर, ३२ साउन । भारतमा सम्पन्न ७ औं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान गरिएको छ । बिहीबार विराटनगरमा नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ कोशी प्रदेशले दक्षिण एसियाली प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरेको हो । कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै १० जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । खेलाडीहरुले ७ स्वर्ण, ६ रजत […]
विराटनगर ३० असार । सरोज सिंह र अंशु मण्डलले मदन भण्डारी स्मृति माध्यमिक विद्यालय स्तरीय खुला ‘क्यापिटल हाफ म्याराथुन’को उपाधि जितेका छन् । शनिबार विराटनगरमा नेपाल खेलकुद महासंघ मोरङले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ दमक बहुमुखी क्याम्पसका सरोजले १६ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै उपाधि जिते । छात्रातर्फ विराटनगरको आदर्श माविकी अंशुले १८ मिनेट ५० […]
विराटनगर, १७ असार । सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् । बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल गरेकी छन् भनें डबल र मिक्स डबलमा दोस्रो भएकी छन् । तीन वटा खेलमा उनले नगद ८५ […]
विराटनगर २३ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई निरन्तरता दिन उच्च अदालत विराटनगरले आदेश दिएको छ । अदालतका उप–रजिष्ट्रार मणिराम पोखरेलले सोमबार न्यायाधीश कृष्ण कमल अधिकारी र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले सदस्यसचिव वाग्लेलाई अल्पकालिन अन्तरिम आदेश जारी गर्दै काम गर्न बाटो खुला गरेको जानकारी दिए । प्रदेश सरकारले गत जेठ ३ […]