कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको मुख्यमन्त्री कार्कीद्वारा अनुगमन

सुनसरी १३ भदाै । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको कोशी गाउँपालिकामा निर्माणाधीन कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन गर्नुभएको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको आयोजनाको पहिलो चरणको काम भइरहेको छ । यो परियोजना कोशी व्यारेज पूर्वपट्टी पुर्वपश्चिम राजमार्गमा रहेको छ । २२ विगाहा १२ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन सेन्टरमा १ सय ७५ वटा बस […]

संविधान दिवसको तयारी, प्रदेशमा ५ सय १ सदस्यीय मूल समित गठन

विराटनगर १२ भदौ । कोशी प्रदेश सरकारले यस पटकको संविधान दिवस भव्यरुपमा मनाउने तयारी गरेको छ । ५ सय १ सदस्यीय मूल समारोह समिति घोषणा गरी मनाउने तयारी थालेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले दिवसको तयारी थालेको हो । मुख्यमन्त्री कार्कीले यस पटकको संविधान […]

कोशी प्रदेश सरकारले महिला राष्ट्रिय लिगको उपाधि जिते खेलाडीलाई १/१ लाख दिने

विराटनगर १२ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदका विभिन्न विधाहरुमा आगामी तीन वर्ष भित्र प्रथम स्थानमा पुर्याउनेतर्फ लाग्ने बताउनु भएको छ । प्रदेश खेलकुद विकास वोर्डद्वारा यही भदौ १६ गतेदेखि काडमाण्डौमा हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा भाग लिने कोशी महिला टीमलाई आज यहाँ आयोजित विदाई एवं शुभकामना कार्यक्रममा खेलाडीहरुलाई खेदकुद सामाग्री एवं […]

राधाकृष्ण रथयात्रा कोशी प्रदेशको पहिचान : मुख्यमन्त्री कार्की

विराटनगर, ११ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको बताउनु भएको छ । भगवान राधाकृष्ण रथयात्राको आज अपरान्ह शुभारम्भ गर्दै उहाँले रथयात्रा यस क्षेत्रको परिचय र पहिचान बनेको धारणा राख्नु भयो । मुख्यमन्त्री कार्कीले भन्नु भयो , ‘ रथयात्रा सिङ्गो नेपाल राष्ट्रको पहिचान बन्ने क्रममा रहेकोमा राधाकृष्ण रथयात्रा परिवारलाई बधाई […]

राधाकृष्ण रथयात्राले नगरपरिक्रमा गर्दै, मुख्यमन्त्री कार्कीद्धारा शुभारम्भ

विराटनगर, ११ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ५६ औं संस्करणको राधाकृष्ण रथयात्राको शुभारम्भ गर्नु भएको छ । राधाकृष्ण मन्दिर विराटनगर–१ पानीटंङीबाट निकालिएको राधाकृष्ण रथयात्राको आज दिउँसो शुभारम्भ गर्नु भएको थियो । मुख्यमन्त्री कार्कीले रथमा राखिएको भगवान राधाकृष्णको मूर्तिमा पूजाअर्चना गर्नु भएको थियो । शुभारम्भ कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला […]