विराटनगर २५ माघ । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव – २०८१ आयोजना गर्ने भएको छ। आज विराटनगर स्थित बोर्ड कार्यालयमा बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव आयोजना गर्ने निर्णय गरेको हो। कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको […]
विराटनगर १८ माघ । मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनित विराटनगर वडा नं ११ का सुरज बहादुर श्रेष्ठले सपथग्रहण गर्नु भएको छ । आज विराटनगर स्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा अध्यक्ष श्रेष्ठलाई बोर्डकी उपाध्यक्ष विन्दिया कार्कीले सपथग्रहण गराउनु भएको हो । बिहीबार सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको […]
विराटनगर १७ माघ । विराटनगरमा आयोजित महानगरस्तरीय कबडी प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी विराटनगर कमिटीको आयोजनामा आज बिहीबार सम्पन्न प्रतियोगितामा वडा नम्बर १० लाई ४२ ३९ अंकले पराजित गर्दै वडा नम्बर १४ ले उपाधि जितेको हो । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री […]
विराटनगर १७ कात्तिक । अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । मोरङको कटहरी–६ सरस्वती आधारभूत विद्यालय केसोरीया फिल्डमा पालिककाको सहयोगमा शिक्षा शाखाले आयोजना गरेको अन्तर विद्यालय स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधवार सम्पन्न भएको हो । प्रतियोगितामा प्रजातन्त्र माध्यामिक विद्यालय कटहरी–६ प्रथम भएका छन् । भने दोस्रो […]
विराटनगर १५ माघ । कोशी प्रदेश खेलकुद विकास बोर्डले जनवरी २८ देखि ३० सम्म सिक्किमको गान्तोकमा हुने प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिप २०२५ मा सहभागी हुने खेलाडी , प्रशिक्षक तथा टिम व्यवस्थापकको बिदाई गरेको छ। साेमबार विराटनगर स्थित बोर्डको कार्यालयमा च्याम्पियनशिपमा सहभागी हुने न्यू सेप कराते एकेडमीका ८२ खेलाडी तथा ६ खेलाडी मध्य २० […]