विराटनगर १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको वर्तमान सरकारलाई सबै राजनीतिक दलहरुले समर्थन गर्नु पर्ने बताउनु भएको छ । विराटनर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेश मध्यावधि निर्वाचनमा जानु उचित नभएकोले त्यसतर्फ सबै राजनीतिक दलहरुले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष ओलीले प्रदेश मध्यावधि निर्वाचनमा जानु भनेको […]
विराटनगर १७ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिने हुनु भएको छ । प्रदेशसभाको चौथो अधिवेशन आज सुरु हुने भएपनि कार्कीले २० गते विश्वासको मत लिने समझदारी आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको बताईएको छ । संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते […]
विराटनगर १७ असोज । एमाले कोशी प्रदेश प्रथम अधिवेशनको मतगणना सम्पन्न भएको छ । आज विहान मतगणना सम्पन्न भएको हो । निर्वाचन कमिटीले पदाधिकारी तर्फका मतगणना सोमबार राती नै सम्पन्न गरेको थिए । प्रदेश कमिटी सदस्यहरुको अन्तिम मतपरिणाम आज विहान सार्वजनिक गरिएको निर्वाचन कमिटीका प्रमुख चुडामणि आचार्यले जानकारी दिनुभयो । २१५ सदस्यीय प्रदेश कमिटीमा १४२ […]
विराटनगर १६ असोज । विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल जानका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । हानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले मंगलबार एक समारोहका बीच एम्बुलेन्स सेवाको शुभारम्भ गर्नुभयो । महानगर क्षेत्रभित्र बसोबास गर्ने संस्थागत प्रसूतिका लागि […]
विराटनगर १६ असोज । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा निर्वाचित हुनु भएको छ । अध्यक्षका अर्का प्रत्यासी विराटनगरका विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्दै खतिवडा निर्वाचित हुनु भएको हो । खतिवडाले ५१२ मत प्राप्त गर्नुभएको छ भने ढकालले ४३० मत ल्याउनुभयो । प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ […]