विराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता कायमै

विराटनगर, १ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।

विराटनगरमा हालसम्म ९२७८ मत गनिएको छ । अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार गठबन्धनबाट मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २९३२ मत ल्याएर अग्रता कायमै राख्नु भएको छ । मेयरमा एमाले उम्मेदवार सागर थापाले २१२३ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा एमालेकी शिल्पा निराला कार्कीले २४२७ मत प्राप्त गर्नु भएको छ । गठबन्धनबाट उपमेयरको उम्मेदवार रहेका जसपाका अमरेन्द्र यादवले १६७८ मत ल्याएर कार्कीलाई पछ्याउँदै हुनुहुन्छ । मेयरमा उम्मेदवारी दिएका उमेश यादवले ९३१ मत पाउनु भएको छ ।

उपमेयरकी स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५४५ मत ल्याउनु भएको छ । नगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । विराटनगरमा हालसम्म ९२७८ मत गनिएको छ । अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार गठबन्धनबाट मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २९३२ मत ल्याएर अग्रता कायमै राख्नु भएको छ । मेयरमा एमाले उम्मेदवार सागर थापाले २१२३ मत प्राप्त गर्नु भएको छ ।

उपमेयरमा एमालेकी शिल्पा निराला कार्कीले २४२७ मत प्राप्त गर्नु भएको छ । गठबन्धनबाट उपमेयरको उम्मेदवार रहेका जसपाका अमरेन्द्र यादवले १६७८ मत ल्याएर कार्कीलाई पछ्याउँदै हुनुहुन्छ । मेयरमा उम्मेदवारी दिएका उमेश यादवले ९३१ मत पाउनु भएको छ । उपमेयरकी स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५४५ मत ल्याउनु भएको छ ।