मनाङ ८ फागुन । मनाङ नेपालको हिमालपारीको सुन्दर जिल्ला हो।
गण्डकी प्रदेशमा रहेकाे मनाङ अति दुर्गम जिल्ला अर्थात् “क” वर्गको जिल्लाको रूपमा पर्दछ।
कालापत्थरमा परिणत हुन लागेका मनाङका डाँडाकाँडा अहिले हिउँले भरिएको छ ।
डाँडाकाँडा हिउँले भरिएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूकाे घुँइचाे बढेकाे छ ।
