विराटनगर २१ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनु भएको छ । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै आज साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो । खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका […]
विराटनगर १७ असार । कोशी प्रदेशमा नयाँ सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्ने नेपाली काँग्रेस प्रदेश कार्य समितिले निर्णय गरेको छ । आज काठमाडौमा बसेको कोशी प्रदेश कार्य समिति पदाधिकारी बैठकले प्रदेशमा निर्माण हुने पहिलो सरकारका लागि काँग्रेस तयार रहेको जनाएको छ । बैठकपछि प्रदेशका उप–सभापति रमेशजङ रायमाझीले सहमतिको सरकारका लागि काँग्रेस लचिलो हुदै अघि बढ्ने […]
विराटनगर १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावमाथि मत विभाजन हुने क्रममा गठबन्धन दलबाट २ जना सांसद अनुपस्थित भएका छन । प्रदेशसभा बैठकमा उपस्थित भए पनि उनीहरू मतदान प्रक्रिया सुरु हुन लाग्दा बाहिरिएका थिए । नेकपा माओवादी केन्द्रका नारायण बुर्जामगर र नेपाली कांग्रेसकी ममता तामाङ मतदान प्रक्रियामा सहभागी नभएका हुन […]
विराटनगर १३ असार । कोशी प्रदेश सरकार र नागरिक उन्मुक्ति पार्टी(एकीकृत) प्रदेश समितिवीच आज विराटनगरमा भेटघाट एवं छलफल भएको छ । सरकारी वार्ता टोलीका संयोजक खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङबो लिम्वु र नागरिक उन्मुक्ति पार्टी प्रदेश समिति वीच आज भेटघाट एवं कुराकानी भएको छ । मन्त्री लिम्वुलाई मन्त्रालयमा उन्मुक्ति पार्टी वार्ता टोलीका प्रदेश […]
विराटनगर,४ असार । कोशी प्रदेश सरकार र प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समिति बीच आज विराटनगरमा भएको पहिलो बार्ताले आगामी दिनमा पुनः वस्ने निर्णय गरेको छ । सरकारकातर्फवाट बार्ता समितिका संयोजक खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले बार्ता पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आगामी दिनमा पुनः वस्ने निर्णय भएको जानकारी […]